प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 जनवरी पृ. २
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 जनवरी पृ. २

विषयसूची

३ तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे

फेब्रुअरी २७, २०१७–मार्च ५, २०१७ को हप्ता

७ यहोवामा भरोसा राख र भलाइ गर

यस लेखमा चुनौतीहरूको सामना गर्नुपर्दा यहोवामा भर पर्न सन्‌ २०१७ को वार्षिक पदले कसरी प्रोत्साहन दिन्छ भनेर बताइएको छ। विगतका वफादार सेवकहरूले जस्तै विभिन्‍न समस्या समाधान गर्न र अरूलाई मदत गर्न सक्दो प्रयास गर्दै हामी कसरी यहोवामाथि भरोसा गर्न सक्छौं, त्यसबारे छलफल गर्नेछौं।

मार्च ६-१२, २०१७ को हप्ता

१२ छनौट गर्ने स्वतन्त्रताको कदर गर्नुहोस्‌

परमेश्‍वरले दिनुभएको छनौट गर्ने स्वतन्त्रताको वरदान उहाँलाई खुसी तुल्याउने तरिकामा कसरी प्रयोग गर्न सक्छौं, यस लेखमा छलफल गर्नेछौं। साथै अरूको छनौट गर्ने स्वतन्त्रताको आदर गर्न पनि यस लेखले मदत गर्नेछ।

मार्च १३-१९, २०१७ को हप्ता

१७ नम्र हुनु अहिले पनि किन महत्त्वपूर्ण छ?

मार्च २०-२६, २०१७ को हप्ता

२२ गाह्रो अवस्थामा तपाईं नम्र रहन सक्नुहुन्छ

यी लेखहरूले नम्रता भन्‍ने मनमोहक गुणबारे अझ राम्ररी बुझ्न मदत गर्नेछ। पहिलो लेखमा नम्रता भनेको के हो तर के होइन भनेर बताइएको छ। गाह्रो अवस्थामा कसरी नम्र रहन सक्छौं भनेर दोस्रो लेखमा सिक्नेछौं।

मार्च २७, २०१७–अप्रिल २, २०१७ को हप्ता

२७ “ती कुराहरू विश्‍वासी पुरुषहरूलाई सुम्पिदेऊ”

नयाँ पुस्ता आउन थालेपछि पाका ख्रीष्टियनहरूको जिम्मेवारी कम उमेरका भाइहरूले सँभाल्छन्‌। यस्तो परिवर्तनले गर्दा आउने चुनौतीहरूको सफलतासाथ सामना गर्न पाका ख्रीष्टियनहरू र कम उमेरका भाइहरूले के गर्न सक्छन्‌, यस लेखमा बताइएको छ।

३२ के तपाईंलाई थाह थियो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने