प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 जनवरी पृ. १-२
  • अध्ययन संस्करण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अध्ययन संस्करण
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 जनवरी पृ. १-२
प्रहरीधरहरा अध्ययन संस्करण, जनवरी २०१७

अध्ययन संस्करण

जनवरी २०१७

अध्ययन लेखहरू: फेब्रुअरी २७–अप्रिल २, २०१७

© 2016 Watch Tower Bible and Tract Society of Pennsylvania

आवरण तस्बिर:

चिली

चिलीको दक्षिणी भेगका प्रकाशकहरू हराभरा जङ्‌गल र हिउँले ढाकेको एण्डीज पर्वत हुँदै बग्ने नदीको किनारामा हिंड्‌दै छन्‌। तिनीहरू मौसम अनुकूल भएको बेला टाढा-टाढा रहेका घरहरूमा गएर प्रचार गर्न सक्दो कोसिस गर्छन्‌।

प्रकाशक

७६,२९६

बाइबल अध्ययन

६४,१७८

स्मरणार्थ उपस्थिति (२०१५)

१,७४,७६१

यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्‍वव्यापी शैक्षिक कार्यक्रमको भाग हो।

अनुदान दिनको लागि www.jw.org/ne वेबसाइटमा जान सक्नुहुन्छ।

अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू उत्पत्तिदेखि मलाकीसम्म पवित्र बाइबल-बाट (RV) लिइएका हुन्‌। मत्तीदेखि प्रकाशसम्मका बाइबल पदहरू भने पवित्र बाइबल — नयाँ संसार अनुवाद-बाट लिइएका हुन्‌। उद्धरणपछि जहाँ NRV देख्नुहुन्छ, त्यहाँ पवित्र बाइबल — नयाँ संशोधित संस्करण-बाट र जहाँ NW देख्नुहुन्छ, त्यहाँ आधुनिक अङ्‌ग्रेजी भाषाको पवित्र बाइबल — नयाँ संसार अनुवाद-बाट उद्धरण गरिएका हुन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने