अध्ययन संस्करण
अप्रिल २०१७
अध्ययन लेखहरू: मे २९–जुलाई २, २०१७
© 2016 Watch Tower Bible and Tract Society of Pennsylvania
आवरण तस्बिर:
जाम्बिया
जाम्बियाको लुसाकामा एउटा क्षेत्र सेवा समूहका जोसिला भाइबहिनी प्रचारकार्यको लागि निस्कँदै छन्। राम्ररी स्याहार-सम्भार गरिएको राज्यभवनले यहोवाबारे राम्रो साक्षी दिन्छ।
प्रकाशक
१,८३,५८६
बाइबल अध्ययन
४,१५,७०६
स्मरणार्थ उपस्थिति (२०१६)
७,८२,५२७
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो।
अनुदान दिनको लागि www.jw.org/ne वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू उत्पत्तिदेखि मलाकीसम्म पवित्र बाइबल-बाट (RV) लिइएका हुन्। मत्तीदेखि प्रकाशसम्मका बाइबल पदहरू भने पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्। उद्धरणपछि जहाँ NRV देख्नुहुन्छ, त्यहाँ पवित्र बाइबल—नयाँ संशोधित संस्करण-बाट र जहाँ NW देख्नुहुन्छ, त्यहाँ आधुनिक अङ्ग्रेजी भाषाको पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट उद्धरण गरिएका हुन्।