प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 डिसेम्बर p. ३२
  • विषयसूची प्रहरीधरहरा २०१७

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची प्रहरीधरहरा २०१७
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 डिसेम्बर p. ३२

विषयसूची प्रहरीधरहरा २०१७

लेख कुन अङ्‌कको प्रहरीधरहरा-मा छापिएको हो, त्यो पनि उल्लेख गरिएको छ

अध्ययन लेखहरू

  • “आँटिला होऊ र यो काम गर,” सेप्टे.

  • आज परमेश्‍वरका जनहरूलाई कसले डोऱ्‍याउँदै छ? फेब्रु.

  • आत्मसंयम विकास गर्नुहोस्‌, सेप्टे.

  • आदर गर्नुपर्नेलाई आदर गर्नुहोस्‌, मार्च

  • आध्यात्मिक धनमा मन लगाउनुहोस्‌, जून

  • आफ्नो प्रेम सेलाउन नदिनुहोस्‌, मे

  • ‘आफ्नो भाकल पूरा गर्नुहोस्‌,’ अप्रि.

  • आमाबुबा हो—छोराछोरीलाई ‘उद्धारको लागि बुद्धि हासिल गर्न’ मदत दिनुहोस्‌!, डिसे.

  • “उहाँले . . . तपाईंका सबै योजनाहरू सफल गराऊन्‌,” जुला.

  • “कामद्वारा साँचो प्रेम गरौं,” अक्टो.

  • के तपाईं अन्याय हुँदा यहोवाको जस्तै दृष्टिकोण राख्नुहुन्छ? अप्रि.

  • के तपाईं धैर्य गर्दै पर्खन इच्छुक हुनुहुन्छ? अग.

  • के तपाईं यहोवामा शरण लिंदै हुनुहुन्छ? नोभे.

  • “के तिमी मलाई यिनीहरूलाई भन्दा धेरै प्रेम गर्छौ?” मे

  • केटाकेटी हो—“आफ्नो उद्धारको निम्ति . . . प्रयत्न गरिरहो,” डिसे.

  • गाह्रो अवस्थामा तपाईं नम्र रहन सक्नुहुन्छ, जन.

  • छनौट गर्ने स्वतन्त्रताको कदर गर्नुहोस्‌, जन.

  • जकरियाले देखेका दर्शनहरूले तपाईंलाई कस्तो असर गर्छ?, अक्टो.

  • तपाईं पाउनुपर्ने इनाम कुनै कुराले खोस्न नपाओस्‌, नोभे.

  • तपाईंको इच्छुक मनोभावले यहोवाको प्रशंसा गरोस्‌! अप्रि.

  • “ती कुराहरू विश्‍वासी पुरुषहरूलाई सुम्पिदेऊ,” जन.

  • नम्र हुनु अहिले पनि किन महत्त्वपूर्ण छ? जन.

  • नयाँ व्यक्‍तित्व धारण गर्नुहोस्‌ र त्यसलाई कायम राख्नुहोस्‌, अग.

  • “परमप्रभुको वचन सधैंभरि अटल रहनेछ,” सेप्टे.

  • परमेश्‍वरको राज्यले के हटाउनेछ? अप्रि.

  • “परमेश्‍वरको वचन . . . प्रबल छ,” सेप्टे.

  • “परमेश्‍वरको शान्ति . . . सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट,” अग.

  • पुरानो व्यक्‍तित्वलाई फुकाल्नुहोस्‌ र त्यसदेखि अलग रहनुहोस्‌, अग.

  • फिरौतीको बलिदान—बुबाबाट पाएको “उत्तम उपहार”, फेब्रु.

  • “मलाई थाह छ, . . . ऊ ब्यूँतनेछ,” डिसे.

  • “मैले पनि परमेश्‍वरमा आशा राखेको छु,” डिसे.

  • यहोवा आफ्ना जनहरूलाई डोऱ्‍याउनुहुन्छ, फेब्रु.

  • यहोवा हाम्रा सबै सङ्‌कष्टमा सान्त्वना दिनुहुन्छ, जून

  • यहोवाको उद्देश्‍य पूरा हुनेछ! फेब्रु.

  • यहोवाको दयाको देखासिकी गर्नुहोस्‌, सेप्टे.

  • यहोवाको न्याय र कृपा अनुकरण गर्नुहोस्‌, नोभे.

  • यहोवाको सार्वभौमिकतालाई समर्थन गर्नुहोस्‌! जून

  • यहोवामा भरोसा राख र भलाइ गर, जन.

  • यहोवामाथि विश्‍वास गर्दै बुद्धिमानी निर्णय गर्नुहोस्‌! मार्च

  • रथहरू अनि मुकुटले तपाईंलाई सुरक्षा दिन्छन्‌, अक्टो.

  • “रुने मानिसहरूसित रोओ,” जुला.

  • “विदेशीहरू”-का छोराछोरीलाई मदत गर्नुहोस्‌, मे

  • “विदेशीहरूलाई” “आनन्दसाथ परमप्रभुको सेवा” गर्न मदत गर्नुहोस्‌, मे

  • सत्यले ‘शान्ति होइन तर फूट गराउँछ,’ अक्टो.

  • सबैभन्दा महत्त्वपूर्ण कुरामा ध्यान दिइरहनुहोस्‌, जून

  • साँचो धनको खोजी गर्नुहोस्‌, जुला.

  • सांसारिक सोचाइलाई तिरस्कार गर्नुहोस्‌, नोभे.

  • “सारा पृथ्वीका न्यायकर्त्ताले” सधैं उचित न्याय गर्नुहुन्छ, अप्रि.

  • सारा हृदयले यहोवाको सेवा गर्नुहोस्‌! मार्च

  • हर्षोल्लासका साथ गाउनुहोस्‌! नोभे.

  • हामीले किन “परमप्रभुको प्रशंसा” गर्नुपर्छ? जुला.

  • हाम्रो लागि लेखिएका कुराहरूमा के तपाईंले आफ्नो मन लगाउनुहुनेछ? मार्च

ख्रीष्टियन जीवन र गुण

  • के ख्रीष्टियन अगुवाहरू ब्रह्‍मचारी हुनै पर्छ? सङ्‌ख्या २

  • के ख्रीष्टियनहरूले क्रिसमस मनाउनु हुन्छ? सङ्‌ख्या ६

  • गल्तीहरूप्रति उचित दृष्टिकोण राख्नुहोस्‌, सङ्‌ख्या ६

  • गाह्रो अवस्थामा साथीलाई नत्याग्नुहोस्‌, मार्च

  • दिनुहोस्‌ र आनन्दित हुनुहोस्‌, सङ्‌ख्या २

  • प्रेम—एउटा अनमोल गुण, अग.

  • मतभेद सुल्झाएर शान्ति कायम गर्नुहोस्‌, जून

  • सोच्ने क्षमताको रक्षा गर्नुहोस्‌, जुला.

जीवनी

  • परमेश्‍वरले हामीलाई विभिन्‍न तरिकामा असीम अनुग्रह देखाउनुभयो (डग्लस गेस्ट), फेब्रु.

  • परीक्षा सहँदा आशिष्‌ पाइन्छ (पाभेल सिबुल्स्की), अग.

  • बहिरा भए पनि अरूलाई सिकाउन पछि हटिनँ (वाल्टर मार्किन), मे

  • म ख्रीष्टको सिपाही हुन चाहन्थें (डेमेत्रियस सारस), अप्रि.

  • मालिक ख्रीष्टको पछि लाग्न मैले विभिन्‍न कुरा छोडें (फेलिक्स फाहार्दो), डिसे.

  • मैले बुद्धिमान्‌हरूसित सङ्‌गत गरेर धेरै कुरा सिकें (विलियम स्यामूएल्सन), मार्च

  • यहोवाले भन्‍नुभएअनुसार गर्दा आशिष्‌ पाउँछौं (अलिभ म्याथ्युज), अक्टो.

  • वफादार पुरुषहरूसित काम गर्ने मौका पाएँ (डेभिड सिनक्ल्येर), सेप्टे.

पाठकहरूको प्रश्‍न

  • के ज्येष्ठ अधिकार पाएकाहरू मात्र मसीहको पुर्खा बन्‍न पाउने थिए? डिसे.

  • के विवाहित ख्रीष्टियनहरूले आईयुडी प्रयोग गर्नु धर्मशास्त्रअनुसार उचित हो? डिसे.

  • ख्रीष्टियनहरूले आत्मरक्षाको लागि हतियार राख्नु उचित हो? जुला.

  • यहोवाले “तिमीहरूले सहनसक्नेभन्दा बाहिरको परीक्षामा तिमीहरूलाई पर्न दिनुहुनेछैन” (१ कोरि. १०:१३), फेब्रु.

  • येशूको जन्म अनि बाल्यकालबारे मत्ती र लूकाले लेखेको विवरण किन फरक-फरक छ? अग.

बाइबल

  • अर्को एउटा प्रमाण (तत्तनै वास्तविक व्यक्‍ति हुन्‌), सङ्‌ख्या ३

  • एलियास हुटर र तिनका उल्लेखनीय हिब्रू बाइबलहरू, सङ्‌ख्या ४

  • किन यत्ति थरी? सङ्‌ख्या ६

  • पवित्र शास्त्रबाट अझ धेरै लाभ उठाउने, सङ्‌ख्या १

  • बुझाइमा भिन्‍नता, सङ्‌ख्या १

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

  • म बेसबलविना बाँच्नै सक्दिनथें! (स्यामुएल ह्‍यामिल्टन), सङ्‌ख्या ३

  • म मर्न चाहन्‍नथें! (इभोन क्वारी), सङ्‌ख्या १

  • मलाई परमेश्‍वर छैन जस्तो लाग्थ्यो (आन्द्रियास गोलेक), सङ्‌ख्या ५

यहोवा

  • ईश्‍वरले दिनुभएको सर्वोत्तम उपहार स्विकार्नुहुन्छ? सङ्‌ख्या २

  • दुःखकष्टको कारण? सङ्‌ख्या १

यहोवाका साक्षीहरू

  • ‘अझ जोसिलो र प्रेमले ओतप्रोत भयौं’ (सन्‌ १९२२ अधिवेशन), मे

  • “अर्को सम्मेलन कहिले हुन्छ होला है?” (मेक्सिको), अग.

  • आफैलाई अर्पण गरे—(अविवाहित बहिनीहरू), जन.

  • आफैलाई अर्पण गरे—टर्की, जुला.

  • आफ्नो नयाँ मण्डलीमा घुलमिल हुनुहोस्‌, नोभे.

  • “उदार मानिसले आफै पनि आशिष्‌ पाउनेछ” (अनुदान), नोभे.

  • एउटा दयालु व्यवहार, अक्टो.

  • “गाह्रो वा लामो बाटो कुनै छैन” (अस्ट्रेलिया), फेब्रु.

  • सरल जीवन बिताउँदा पाइने आनन्द, मे

येशू ख्रीष्ट

  • के “छाउराहरू”-को दृष्टान्त अपमानजनक थियो? सङ्‌ख्या ५

  • येशू वास्तवमा कस्तो देखिनुहुन्थ्यो? सङ्‌ख्या ६

विविध

  • अरिमथियाका यूसुफ, अक्टो.

  • आरमागेडोन के हो? सङ्‌ख्या ६

  • एउटा पुरानो भाँडोमा बाइबल पात्रको नाम, मार्च

  • के पृथ्वीमा कहिल्यै न्याय छाउला? सङ्‌ख्या ३

  • के पृथ्वीमा कहिल्यै शान्ति होला? सङ्‌ख्या ५

  • के हामी “अन्तको दिनमा” बाँचिरहेका छौं? सङ्‌ख्या २

  • गायसले आफ्ना भाइहरूलाई कसरी मदत गरे?, मे

  • चार घोडसवार, सङ्‌ख्या ३

  • चिन्ता-फिक्री, सङ्‌ख्या ४

  • जीवन र मृत्युबारे बाइबलले के सिकाउँछ, सङ्‌ख्या ४

  • “तिनले परमेश्‍वरलाई खुसी पारेका थिए” (हनोक), सङ्‌ख्या १

  • “तिमी हेर्नमा सुन्दरी छौ” (सारा), सङ्‌ख्या ३

  • “तिम्रो बुद्धि धन्यको हो” (अबीगेल), जून

  • दासत्वबाट छुटकारा, सङ्‌ख्या २

  • दुःखकष्ट, सङ्‌ख्या १

  • परमेश्‍वरले तिनलाई “राजकुमारी” भन्‍नुभयो (सारा), सङ्‌ख्या ५

  • परिवारमा कसैलाई प्राणघातक रोग लाग्दा, सङ्‌ख्या ४

  • पूरै पृथ्वीमा प्रमोदवन—के यो सम्भव छ? सङ्‌ख्या ४

  • प्राचीन समयमा आगो कसरी एक ठाउँबाट अर्को ठाउँमा लगिन्थ्यो? जन.

  • मानिसको भित्री रूप हेर्नुहोस्‌, जून

  • यरूशलेमको मन्दिरमा पशुपन्छी बेच्ने व्यापारीहरूलाई “डाँकुहरू” थिए? जून

  • येशूले कसम खाने कुराको किन विरोध गर्नुभयो? अक्टो.

  • सबैभन्दा उत्तम उपहार, सङ्‌ख्या ६

  • समुद्री यात्रालाई केही समय रोक्न प्रेषित पावलले दिएको सल्लाह (प्रेषि. २७), सङ्‌ख्या ५

  • स्वर्गदूतहरू साँच्चै छन्‌? सङ्‌ख्या ५

  • हिब्रू भाषाको एउटा सानो अक्षर, सङ्‌ख्या ४

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने