विषयसूची
अप्रिल २-८, २०१८ को हप्ता
३ नूह, दानियल र अय्यूबको विश्वास अनि आज्ञाकारिता अनुकरण गर्नुहोस्
अप्रिल ९-१५, २०१८ को हप्ता
८ के तपाईँ यहोवालाई नूह, दानियल र अय्यूबले जस्तै राम्ररी चिन्नुहुन्छ?
नूह, दानियल र अय्यूबले आज हामीले सामना गरेजस्तै गाह्रा परिस्थितिहरूको सामना गरे। तर तिनीहरूलाई विश्वासी र आज्ञाकारी भइरहन केले मदत गऱ्यो? तिनीहरूले कसरी परमेश्वरलाई यत्ति राम्ररी चिन्न सके, जसले गर्दा कुनै पनि कुराले तिनीहरूको सत्यनिष्ठा तोड्न सकेन? यी दुई लेखमा हामी यिनै प्रश्नहरूको जवाफ पाउनेछौँ।
१३ जीवनी—यहोवाको तर्फबाट सबै कुरा सम्भव छ
अप्रिल १६-२२, २०१८ को हप्ता
१८ आध्यात्मिक व्यक्ति हुनु भनेको के हो?
अप्रिल २३-२९, २०१८ को हप्ता
२३ आध्यात्मिक व्यक्तिको रूपमा अघि बढ्नुहोस्!
आध्यात्मिक व्यक्ति हुनु भनेको के हो अनि आध्यात्मिक व्यक्तिहरूको उदाहरणबाट हामी के सिक्न सक्छौँ, त्यसबारे पहिलो लेखमा छलफल गर्नेछौँ। अनि आध्यात्मिकता कसरी विकास गर्न सक्छौँ र आफू आध्यात्मिक व्यक्ति भएको कुरा कसरी दैनिक जीवनमा देखाउन सक्छौँ, त्यसबारे दोस्रो लेखमा छलफल गर्नेछौँ।