अध्ययन संस्करण
फेब्रुअरी २०१८
अध्ययन लेखहरू: अप्रिल २-२९, २०१८
© 2017 Watch Tower Bible and Tract Society of Pennsylvania
आवरण तस्बिर:
कम्बोडिया
स्कुलबाट छोरालाई लिएर आइरहेकी एउटी महिलालाई एक साक्षी दम्पती बाइबलको सन्देश सुनाउँदै। ती महिलाले टाउकोमा परम्परागत स्कार्फ बेरेकी छिन्
प्रकाशक
१,०२१
बाइबल अध्ययन
२,५२४
स्मरणार्थ उपस्थिति (२०१६)
२,७९०
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो।
अनुदान दिनको लागि www.jw.org/ne वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू उत्पत्तिदेखि मलाकीसम्म पवित्र बाइबल-बाट (RV) लिइएका हुन्। मत्तीदेखि प्रकाशसम्मका बाइबल पदहरू भने पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्। उद्धरणपछि जहाँ NRV देख्नुहुन्छ, त्यहाँ पवित्र बाइबल—नयाँ संशोधित संस्करण-बाट र जहाँ NW देख्नुहुन्छ, त्यहाँ आधुनिक अङ्ग्रेजी भाषाको पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट उद्धरण गरिएका हुन्।