विषयसूची प्रहरीधरहरा र ब्यूँझनुहोस्! २०१८
लेख कुन अङ्कमा प्रकाशित गरिएको हो, त्यो पनि उल्लेख गरिएको छ
प्रहरीधरहरा-को अध्ययन संस्करण
अध्ययन लेखहरू
अतिथि-सत्कार गर्नु—रमाइलो अनि अत्यावश्यक! मार्च
अनुशासन—परमेश्वरको प्रेमको प्रमाण, मार्च
“अर्ती सुन र बुद्धिमान् हुँदै जाऊ,” मार्च
आध्यात्मिक व्यक्ति हुनु भनेको के हो? फेब्रु.
आध्यात्मिक व्यक्तिको रूपमा अघि बढ्नुहोस्! फेब्रु.
“आनन्दित हुन् ती मानिसहरू, जसले आनन्दित परमेश्वर”-को सेवा गर्छन्, सेप्टे.
आफ्नो शत्रुलाई चिन्नुहोस्, मे
आमाबुबा हो, के तपाईँ आफ्ना छोराछोरीलाई बप्तिस्मातर्फ अघि बढ्न मदत दिँदै हुनुहुन्छ? मार्च
उदारचित्तले दिनेहरू आनन्दित हुन्छन्, अग.
“उहाँले दुर्बलहरूलाई बल दिनुहुन्छ,” जन.
“एकअर्कालाई झन् बढी” प्रोत्साहन दिइरहौँ, अप्रि.
कस्तो प्रेमले साँचो आनन्द दिन्छ? जन.
के तपाईँ यहोवालाई नूह, दानियल र अय्यूबले जस्तै राम्ररी चिन्नुहुन्छ? फेब्रु.
के तपाईँलाई सबै सत्यतथ्य थाह छ? अग.
के तपाईँले यहोवाको सोचाइलाई आफ्नो सोचाइ बनाइरहनुभएको छ? नोभे.
ख्रिष्ट हाम्रा सक्रिय नेतामाथि भरोसा गर्नुहोस्, अक्टो.
जसरी यहोवा र येशू एकतामा हुनुहुन्छ, त्यसैगरि हामी पनि एकतामा होऔँ, जून
जससित सबै थोक छ, उहाँलाई किन दिनुपर्छ? जन.
तपाईँको आँखाले कसलाई हेर्दै छ? जुला.
तपाईँको सोचाइलाई कसले प्रभाव पारिरहेको छ? नोभे.
तपाईँलाई कसले चिनेको चाहनुहुन्छ? जुला.
“तिमीहरूलाई यी कुराहरू थाह छ अनि यदि तिमीहरू यी कुराहरू गर्छौ भने आनन्दित हौ,” सेप्टे.
“धीरजी भई फल फलाउनेहरूलाई यहोवा माया गर्नुहुन्छ,” मे
नूह, दानियल र अय्यूबको विश्वास अनि आज्ञाकारिता अनुकरण गर्नुहोस्, फेब्रु.
परमेश्वरको नियम र सिद्धान्तले तपाईँको अन्तस्करणलाई तालिम देओस्, जून
परमेश्वरले गर्नुभएको वैवाहिक प्रबन्धको आदर गर्नुहोस्, डिसे.
परिस्थिति परिवर्तन हुँदा मनोशान्ति कायम राख्नुहोस्, अक्टो.
“प्रमोदवनमा भेटौँला!” डिसे.
प्रेम देखाइरहनुहोस्—यसले उन्नति गराउँछ, सेप्टे.
प्रोत्साहन दिनुहुने परमेश्वर यहोवाको अनुकरण गर्नुहोस्, अप्रि.
बप्तिस्मा—ख्रीष्टियनहरूले चाल्नै पर्ने कदम, मार्च
बाहिरी रूप हेरेर न्याय नगर्नुहोस्, अग.
“म तपाईँको सत्यको मार्गमा हिँड्नेछु,” नोभे.
मानिसहरूबीचको भिन्नता याद गर्नुहोस्, जन.
“मेरो राज्य यस संसारको होइन,” जून
यहोवाको अनुकरण गर्दै विचारशील र दयालु हुनुहोस्, सेप्टे.
यहोवाको महिमा गर्न आफ्नो ज्योति चम्काउनुहोस्, जून
यहोवातर्फ को-को छन्? जुला.
यहोवामा भरोसा राख्नुहोस् र जिउनुहोस्! नोभे.
युवाहरू हो, के तपाईँ आध्यात्मिक लक्ष्यहरूको पछि लागिरहनुभएको छ? अप्रि.
युवाहरू हो, तपाईँ आनन्दित भएको सृष्टिकर्ता चाहनुहुन्छ, डिसे.
युवाहरू हो, तपाईँ सन्तोषजनक जीवन बिताउन सक्नुहुन्छ, डिसे.
युवाहरू हो, सैतानविरुद्ध दृढ भई खडा हुनुहोस्, मे
सत्य किन्नुहोस् र त्यसलाई कहिल्यै नबेच्नुहोस्, नोभे.
सत्य सिकाउनुहोस्, अक्टो.
सर्वशक्तिमान् तैपनि विचारशील, सेप्टे.
साँचो बोल्नुहोस्, अक्टो.
साँचो स्वतन्त्रता के हो?, अप्रि.
स्मरणार्थ उत्सवले हामीलाई एकतामा बाँध्छ, जन.
स्वतन्त्रताका परमेश्वर यहोवाको सेवा गर्नुहोस्, अप्रि.
हरेक दिन यहोवासँगसँगै काम गर्नुहोस्, अग.
हामी किन धेरै फल फलाइरहन्छौँ? मे
हामी यहोवाकै हौँ, जुला.
ख्रिष्टियन जीवन र गुण
अभिवादन गर्न नहिचकिचाऔँ!, जून
आनन्द—परमेश्वरबाट पाइने गुण, फेब्रु.
दया—बोली र व्यवहारद्वारा देखाइने गुण, नोभे.
“धर्मी मानिसहरू यहोवाको साथ पाएकोमा रमाउनेछन्,” डिसे.
धीरज—राम्रो कुराको आशा गर्दै सहनु, अग.
मानिसहरूप्रति दयालु भइरहौँ, जुला.
शान्ति—कसरी पाउन सक्नुहुन्छ? मे
जीवनी
गाह्रो अवस्थामा यहोवाले सधैँ मलाई सँभाल्नुभयो (इ. बेज्ली), जून
पहिला गरिब, पछि धनी (एस. हर्ड), मे
मैले हरेस खाइनँ (एम. दानिलेको), अग.
यहोवाको तर्फबाट सबै कुरा सम्भव छ (बि. बडिबायेफ), फेब्रु.
यहोवाले कहिल्यै साथ छोड्नुभएको छैन! (इ. ब्राइट), मार्च
यहोवाले मेरो निर्णयमा आशिष् बर्साउनुभयो (सि. मोलोहन), अक्टो.
‘यहोवाले हामीलाई दया देखाउनुभएको छ’ (जे. बोकार्ट), डिसे.
पाठकहरूको प्रश्न
कुन अर्थमा पावललाई “उठाएर तेस्रो स्वर्गमा” अनि “प्रमोदवनमा लगियो”? (२ कोरि. १२:२-४), डिसे.
दुई अविवाहित ख्रीष्टियनले सँगै रात बिताएमा न्यायिक कारबाही गर्नुपर्छ? जुला.
पावललाई कपाल नभएको व्यक्तिको रूपमा दर्शाइन्छ, किन? मार्च
भजन १४४:१२-१५ को बुझाइमा किन छाँटकाँट गरियो? अप्रि.
येसुले ‘परोपकारी’ भनेर बताउनुभएका व्यक्तिहरू को थिए? नोभे.
हाम्रो प्रकाशनहरू किन अनलाइन पोस्ट गर्न निषेध गरिएको? अप्रि.
बाइबल
बाइबल अध्ययनलाई कसरी अझ प्रभावकारी र रमाइलो बनाउने? जुला.
यहोवाका साक्षीहरू
१९१८—एक सय वर्षअघि, अक्टो.
आफैलाई अर्पण गरे—मडागास्कर, जन.
आफैलाई अर्पण गरे—म्यानमार, जुला.
जनभाषणहरूले गर्दा सुसमाचार फैलियो (आयरल्याण्ड), फेब्रु.
नियुक्त पुरुषहरू हो, तिमोथीबाट सिक्नुहोस्, अप्रि.
प्रशस्त फसल! (युक्रेन), मे
यहोवालाई हामी के उपहार दिन सक्छौँ? (अनुदान), नोभे.
राज्यको बिउ छर्ने काम कसरी सुरु भयो? (पोर्चुगल), अग.
वृद्ध ख्रिष्टियनहरू हो, यहोवा तपाईँहरूको वफादारीको मोल गर्नुहुन्छ, सेप्टे.
विविध
कति बज्यो? (बाइबलकालीन), सेप्टे.
तिनले परमेश्वरको अनुमोदन पाउन सक्थे (रहबाम), जून
मुद्दा-मामिलाको छिनोफानो गर्न मोशाको व्यवस्था लागू गरिन्थ्यो? जन.
स्तिफनस खेदो गरिँदा पनि शान्त, अक्टो.
प्रहरीधरहरा-को जनसंस्करण
के ईश्वरले तपाईँको ख्याल राख्नुहुन्छ? सङ्ख्या ३
के बाइबल आज पनि उत्तिकै उपयोगी छ? सङ्ख्या १
भविष्य कस्तो छ? सङ्ख्या २
ब्यूँझनुहोस्!
आनन्दतर्फ लैजाने बाटो, सङ्ख्या १
पारिवारिक जीवन सफल बनाउने रहस्य, सङ्ख्या २
शोकमा परेकाहरूका लागि मदत, सङ्ख्या ३