घोषणाहरु
◼ साहित्य भेटहरु: जनवरी: लिभ् फोर्एʹभर् पुस्तक, ठूलो मापको लागि रू.४० अनि सानो मापको लागि रू.२०। फ्रेब्रुअरी अनि मार्च: दुई पुरानो १९२–पृष्ठे पुस्तकहरूको रू.१२ मा विशेष भेट। जातीय: एउटा पुरानो १९२–पृष्ठे पुस्तक रू.६ मा। अप्रील: य पीप आस्क् पुस्तक रू.२० मा। (उपलब्ध नभएका भाषा भएको खण्डमा, दुई पुरानो विशेष भेटको पुस्तकहरु टक्य्राउनुहोस्, दुइवटाको रू.१२ वा रू.६ मा एउटा। मई अनि जून: द वॅचटावर को एक-वर्षीय ग्राहकताको निम्ति रू.५०। छः-महिने ग्राहकता र मासिक पत्रिकाहरुका निम्ति एक-वर्षे ग्राहकताको मुल्य रू.२५ हुनेछ। (मासिक पत्रिकाहरुका लागि छः-महिने ग्राहकता छैन।) ग्राहकता नस्वीकारेको खण्डमा, दुईवटा पत्रिकाहरू र एउटा ब्रोशर् रू.८ मा टक्य्राउन सकिन्छ।
◼ स्मरणार्थको मिति १९९२ को लागि हुनेछ, शुक्रवार, अप्रील १७, सूर्यास्त पश्चात। मण्डलीका अरु कुनै पनि सभा त्यस मितिमा नराख्नुहोस्।
◼ आउँदो १९९२ सालको नयाँ वर्षपद हुनेछ “आशामा आनन्द गर . . . प्रार्थनामा अटुटसँग लागिरहो।”—रोमी १२:१२ (सबै मण्डलीहरुले यो नयाँ वर्षपद यथासंभव चाँडै प्रदर्शन गर्न हुन सुझाव दिइन्छ।)
◼ स्मरणार्थको मिति १९९३ को लागि हुनेछ, मङ्गलवार, अप्रील ६, सूर्यास्त पश्चात। यो १९९३ सालको स्मरणार्थको मितिको अग्रिम सूचना यो समारोहको निम्ति अरु सुविधाहरुको खाँचो पर्न गएमा भाइहरुले उपलब्ध हॅलहरुलाई आवश्यकता अनुसार सुरक्षित गर्न हुन वा ठेक्कामा लिन सकुन भन्ने हेतुले दिइएको हो।
◼ मण्डलीहरुलाई आउँदो माहिनाहरुको निम्ति पत्रिकाहरुको थप आवश्यकता हुन गएमा आफ्नो माग निम्निलिखित मितिहरु भित्र कार्यालयलाई पठाउनु पर्नेछ: अप्रीलका अङ्कहरु जनवरी १५ सम्म; मईका अङ्कहरु फ्रेब्रुवरी १५ सम्म; जूनका अङ्कहरु मार्च १५ सम्म।