प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km92 जनवरी p. ३
  • ईश्‍वरशासित समाचार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरशासित समाचार
  • हाम्रो राज्य सेवकाई—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरतान्त्रिक समाचार
    हाम्रो राज्य सेवकाई—१९९२
  • ईश्‍वरशासित समाचार
    हाम्रो राज्य सेवकाई—१९९२
हाम्रो राज्य सेवकाई—१९९२
km92 जनवरी p. ३

ईश्‍वरशासित समाचार

डोमिनिकन्‌ रिपब्‌ʹलिक्‌: छःवटा जिल्ला सम्मेलनहरुमा २६,१५० उपस्थित थिए, जसमा ५८५ (२.२ प्रतिशत) ले बप्तिस्मा लिए।

हङ्‌ग कङ्‌ग: जूलाईको महिना असाध्यै गरम अनि आर्दक भएतापनि, क्षेत्र सेवामा भाइहरुले उत्तमोत्तम प्रत्यन गरे। तिनीहरुको मा २,३०५ प्रकाशकको नयाँ शिखर भयो, र ७१ ले बप्तिस्मा लिए।

जापान: तिनीहरुको १९९१ जिल्ला सम्मेलनले २,८९,२०६ को शिखर उपस्थितिको रिपोर्ट देखायो, जसमा ४,८५१ ले बप्तिस्मा लिए। साथै जुलाईमा तिनीहरु १,५८,६२७ प्रकाशकहरुको शिखर पुगे, जुन गत वर्षको औसतउपर ११ प्रतिशतको वृद्धि हो।

म्यानमार: जुलाईको महिनामा उत्पाती बाढीको बावजुद, तिनीहरु १,८१० को नयाँ शिखरमा पुगे।

फिलिपिन्स्‌: पीनाटुबो पर्वतको ज्वालामुखीय विस्फोटनबाट पिडितहरुको निम्ति उद्धार कार्यको प्रबन्ध चली रहेछ। हालै, भीषण वर्षा अनि माटोको भल, अर्थात लेहारहरु, ले ती भाइहरुको निम्ति विकट समस्या उत्पन्‍न गऱ्‍यो जो पहिल्ये पिडितभएका थिएनन्‌। भाइहरुले उद्धार सहायताको मूल्याङ्‌कन गर्छन्‌, किनकि ज्वालामुखि फुटेको समयभन्दा सेप्टेम्बर महिनामा केही क्षेत्रहरुको स्थिति चिन्ताजनक थियो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने