ईश्वरशासित समाचार
अमेरिकन सेमोआ: अगस्तमा १३-प्रतिशतको वृद्धि हुँदा २०३ प्रकाशकहरुको नयाँ शिखर प्राप्त भयो।
जमाईका: अगस्तमा ९,४३० प्रकाशकहरुको नयाँ शिखर प्राप्त भयो। तिनीहरुको जिल्ला सम्मेलनहरुमा १९,२७४ उपस्थित थिए, अनि २९४ जनाको बप्तिस्मा भयो।
मेʹडागेस्कर्: अगस्तमा ४,००५ प्रकाशकहरुको नयाँ शिखर रिपोर्ट गरियो, र क्षेत्र सेवामा मण्डली प्रकाशकहरुको औसत १४ घन्टा थियो।
बारबाडोस्: चारवटा जिल्ला सम्मेलनहरुमा ५,५३८ उपस्थित थिए जसमा ८३ जनाको बप्तिस्मा भयो। अगस्तमा जम्मा २,९८७ प्रकाशकहरुको रिपोर्ट प्राप्त भयो।
साइप्रस्: त्यहाँका जिल्ला सम्मेलनहरुमा १,८५० उपस्थित थिए, अनि ३८ को बप्तिस्मा भयो।
हाईटी: अगस्तमा १७-प्रतिशतको वृद्धिले ७,२१७ प्रकाशकहरुको नयाँ शिखर ल्यायो। तिनीहरुले १३,१९६ अध्ययनहरु सञ्चालन गरे।
ताइवान: कूल मिलाएर उपस्थित ३,८१७ जना दुईवटा जिल्ला सम्मेलनहरुमा उपस्थित थिए, र ६७ ले बप्तिस्मा लिए। अगस्तमा, १,९०० प्रकाशकहरुले सेवामा भाग लिएको रिपोर्ट गरियो।