घोषणाहरु
▪ साहित्य भेट: फेब्रुअरी अनि मार्च: दुई पुरानो १९२-पृष्ठहरु भएका पुस्तकहरुको रू१२ मा विशेष भेट। जातीय: रू६ मा एउटा पुरानो १९२-पृष्ठ भएको पुस्तक। अप्रेल: यङ पिपल आस्क पुस्तक रू२० मा। (उपलब्ध नभएको भाषा भएको खण्डमा, दुई पुरानो विशेष भेटका पुस्तकहरु टक्राउनुहोस्, रु१२ मा दुईवटा वा रू६ मा एउटा।) मई अनि जून: द वॅचटावर को लागि एक-वर्षको ग्राहकभुक्तानी रू५० हो। ६-महिने ग्राहकताको लागि र मासिक पत्रिकोहरुको लागि एक-वर्षको ग्राहकभुक्तानी रु२५ हुन्। (मासिक संस्करणहरुका लागि ६-महिने ग्राहकता छैनन्।) ग्राहकता प्राप्त नभएको खण्डमा, रू८ मा दुईवटा पत्रिकाहरु र एउटा ब्रोशर टक्राउनु सकिन्छ। जुलाई: द बाइबल—गड्स् वर्ड् अर् म्यान्स्? रू१२ मा। (जातीय भाषाको लागि भेट: एउटा पुरानो १९२-पृष्ठ भएको पुस्तक रु६ मा।)
▪ अङ्ग्रेजी वॅचटावर को १९८० देखि १९८५ सम्मका पुनः मुद्रित वाउण्ड भोल्यूमहरूमा चासो राख्ने महानुभावहरुले यसको निम्ति मण्डलीमार्फत माग पठाउनुपर्छ, कार्यालयलाई सोझै लेख्नुहुँदैन। यी जिल्दभएका भोल्यूमहरू एकपल्ट मात्र छापिनेभएको हुनाले, सबैलाई आफ्नो खाँचोहरुमाथि ध्यानपूर्वक विचार गर्न हुन जोड दिन्छौं। ध्यानमा राख्नुहोस् कि यी जिल्दभएका भोल्यूमहरू नकद वस्तु हुन्।
▪ मार्च १ मा वा यथासंभव योभन्दा तुरून्तै पछि, अध्यक्षले वा उहाँद्वारा खटिएका कसैले हिसाब किताबको लेखा परिक्षण गर्नेछन्।
▪ नयाँ प्रकाशनहरु उपलब्ध: अङ्ग्रेजी: द ग्रेटेस्ट् म्यान् हू एʹभर् लिभ्ड्; स्पिʹरिट्ज् अफ द डेड्—क्यान् दे हेल्प् यू ॲर् हार्म् यू? डु दे रिʹअली एग्जिस्ट्ʹ?