नोभेम्बर सेवा रिपोर्ट
औ० औ० औ० औ०
जम्मा : घं० पत्रि० पु०भे० बा०अ०
विशे० अग्र० २५२ १३६.३ ३९.० ४५.३ ६.७
अग्र० ६०२ ८१.९ ३२.४ २५.१ ४.२
स० अग्र० ४३६ ६३.१ ३५.१ १३.९ १.९
प्रका० १०,३५५ ९.२ ४.० २.५ ०.४
जम्मा ११,६४५ बप्तिस्माप्राप्त: ६
यो महिना, यस सेवा वर्षमा पहिलो पटक हामीहरु ११,६४५ प्रकाशकहरुको सबै–समयको नयाँ शिखरमा पुग्युँ। श्यावास! यत्तिका धेरै नयाँ जनहरुलाई सत्यमा स्थावर हुन सहायता दिइनै रहनुहोस्।