घोषणाहरु
▪ साहित्य भेटहरु: अप्रिल: यङ पिपल आस्क् पुस्तक रू० २० मा। (उपलब्ध नभएका भाषा भएको खण्डमा, पुरानो विशेष भेटका पुस्तकहरु टक्य्राउनुहोस्, रू० १२ मा दुइवटा वा रू० ६ मा एउटा।) मे अनि जून: द वॅचटावर–को लागि एक–वर्षको ग्राहकभुक्तानी रू० ६० हो। ६–महिने ग्राहकताको लागि र मासिक पत्रिकाहरुको लागि एक–वर्षको ग्राहकभुक्तानी रू० ३० हुन्। (मासिक संस्करणहरुका लागि ६–महिने ग्राहकता छैनन्।) ग्राहकता प्राप्त नभएको खण्डमा, दुइवटा पत्रिकाहरु र एउटा ब्रोशर टक्राउनु सकिन्छ रू० ९ मा। जुलाई: द बाइबल—गड्स् वर्ड् अर् म्यान्स्? रू० १२ मा। (जातीय भाषामा भेट: एउटा पुरानो १९२–पृष्ठ भएको पुस्तक रू० ६ मा।)
▪ स्मरणार्थ पश्चात कृपया मेमोʹरिअल रिपोर्ट् फार्म (S-7) भर्नुहोला र ठीक हुलाक महशुल (०.६० पै०) टाँसेर फिर्ता पठाउँनु होला। यदि यो खाम भित्र राखिएको छ भने यसको हुलाक महशुल रू० १ हुनेछ।
▪ अप्रिल १, १९९२ देखि वॅचटावर र अवेक! पत्रिकाहरुको दर यसप्रकार कार्यान्वित हुनेछ: एकसरो पत्रिकाहरुको मूल्य रू० ३ (अग्रगामीहरुको लागि रू० १.५०), पाक्षिक पत्रिकाहरुको लागि वर्षेनी ग्राहकता रू० ६० (अग्रगामीहरुको लागि रू० ३०), तथा मासिक पत्रिकाहरुको लागि रू० ३० (अग्रगामीहरुको लागि रू० १५)।
▪ नयाँ प्रकाशनहरु उपलब्ध: कन्नड, मराठी, मल्याली, र तामिल: रेभिलेʹशन्—इट्स ग्य्राण्ड् क्लाइʹम्याक्स् एट् ह्यान्ड्! (ब्रोश्यरहरु)। बंगाली: द गॅʹभर्न्ʹमेन्ट् देट् विल ब्रिङ् प्याʹरडाइस्। तेलगु: लुक्! आइ अयाम् मेकीङ् ॲल थिङ्गज् न्यु (ब्रोश्यर); द गॅʹभर्न्ʹमेन्ट् देट् विल ब्रिङ् प्याʹरडाइस्।
▪ पुनः उपलब्ध प्रकाशनहरु: मराठी: ए सिक्योर्ʹ फ्युʹचर्—हाउ क्यान् यु फाइन्ड् इट्।