घोषणाहरु
▪ साहित्य भेटहरु: जून: द वॅचटावर-को लागि एक-वर्षको ग्राहकभुक्तानी रू०६० हो। ६-महिने ग्राहकताको लागि र मासिक पत्रिकाहरुको लागि एक-वर्षको ग्राहकभुक्तानी रू. ३० हुन्। (मासिक संस्करणहरुका लागि ६-महिने ग्राहकता छैनन्।) ग्राहकता प्राप्त नभएको खण्डमा, रू. ९-मा दुइवटा पत्रिकाहरु र एउटा ब्रोश्यर टक्रयाउन सकिन्छ। जुलाई: द बाइबल—गड्स् वर्ड् अर् म्यान्स्? रू. १२-मा। (जातीय भाषामा भेट: एउटा पुरानो १९२-पृष्ठ भएको पुस्तक रू. ६-मा।) अगस्त: हाम्रा समस्याहरु—तिनीहरुको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ? ब्रोश्यरलाई चलाउँनु होस्। यदि यो उपलब्ध छैन भने प्रत्येक प्रतिको दाम रू. ३ पर्ने निम्न उल्लेखित कुनै पनि ३२-पृष्ठ भएका ब्रोश्यरहरुलाई चलाउँनु होला: शूड यु बिलीभ्ʹ इन् द ट्रिʹनिटि?, द डिभाइन्ʹ नेम् द्याट् विल एन्ड्योर् फʹरेभर्, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउँनु होस्!, हेर, म सबै थोक नयाँ तुल्याउँदै छु, तथा त्यो राज्य जसले प्रमोदवन ल्याउने छ। सेप्टेम्बर: लिभ् फʹरेभर् पुस्तक रू. ४०-मा। (सानो मापको पुस्तकको मूल्य रू. २० हो।) अक्टोबर: रू. ४०-मा क्रिएʹशन् पुस्तक। (सानो माप रू. २०।) उपलब्ध नभएको खण्डमा लिभ् फʹरेभर् किवा बाइबल स्टोरीज् पुस्तक उपयोग गर्नु होला।