प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km92 अगस्त
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९२
हाम्रो राज्य सेवकाई—१९९२
km92 अगस्त

घोषणाहरू

◼ साहित्य भेटहरू: अगस्त: हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ? पुस्तिका प्रयोग गर्नु होस्‌। यो उपलब्ध नभएको खण्डमा ३२-पाना भएका निम्नलिखित कुनै पनि पुस्तिका प्रयोग गर्नु भए हुन्छ: के तपाईंले त्रीएकमा विश्‍वास गर्नु उचित हो? (Should You Believe in the Trinity? नेपालीमा उपलब्ध छैन।), त्यो ईश्‍वरीय नाउँ जो सदा सर्वदासम्म रहि रहने छ (The Divine Name That Will Endure Forever. नेपालीमा उपलब्ध छैन।), पृथ्वीमा संघै जीवनको आनन्द उठाउनु होस्‌!, हेर! म सबै थोक नयाँ तुल्याउँदैछु र त्यो राज्य जसले प्रमोदवन ल्याउने छ । प्रत्येकको शुल्क दर रु० ३। सेप्टेम्बर: रु० ४० मा सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक। (सानोको रू० २०.) ओक्टोबर: सृष्ट पुस्तक, शुल्क रू० ४०। (Creation. नेपालीमा उपलब्ध छैन।) (सानोको रू० २०।) यो उपलब्ध नभएमा सधैंभरि बाँच्न सक्नु हुन्छ वा बाइबलका कथाहरू प्रयोग गर्न सकिन्छ। (Bible Stories. नेपालीमा उपलब्ध छैन।) नोभेम्बर्‌: अवेक! वा/र वॅचटावर्‌-को लागि वार्षिक ग्राहक बनाउनु होस्‌। पाक्षिक संस्करणहरूका लागि वार्षिक ग्राहक मूल्य दर रू० ६० तथा छ महिनाका लागि रू० ३०। मासिक संस्करणहरूका लागि वार्षिक ग्राहक मूल्य दर रू० ३०। मासिक संस्करणहरूका लागि छ महिनाका निम्ति मात्र ग्राहक हुने सुविधा छैन। डिसेम्बर्‌: न्यु वर्ल्ड ट्र्यान्सलेशन्‌ बाइबल (New World Translation. नेपालीमा उपलब्ध छैन।) तथा बाइबल—परमेश्‍वरको वचन वा मानिसको? (The Bible—God’s Word or Man’s?  नेपालीमा उपलब्ध छैन।) (आफ्नो भाषामा साहित्य भेट: विशेष मूल्यमा पूरानो प्रकशनहरू।)

◼ सूचना: जुन मण्डलीहरूले उक्‍त उल्लेखित अभियानका सामग्रीहरू मगाइ पठाएका छैनन्‌, तिनीहरूले अब अर्को साहित्य ॲडर्‌ फारम (S-14) पठाउँदा सो गर्नु उचित हुनेछ।

◼ “ज्योति वाहकहरूका” जिल्ला सम्मेलनमा जान अगावै २ राजा २२:१–२३:२३ तथा २ इतिहास ३४:१–३५:१९-का प्रेरित ऐतिहासिक वृतान्तहरू पढनु होस्‌। अतः यस जिल्ला सम्मेलनमा प्रस्तुत गरिने समसामयिक नाटकबाट सबैले पूर्णतया लाभ उठाउँने छन्‌।

◼ नयाँ प्रकाशनहरू उपलब्ध: नेपाली तथा बङ्‌गाली: पार्थिव प्रमोदवनमा तपाईं सघैंभरि बाँच्न सक्नु हुन्छ  (सानो)।

◼ सिद्धिएका प्रकाशनहरू: अङ्‌ग्रेजी: न्यु वर्ल्ड ट्र्यान्सलेशन्‌ ठूलो छापा बाइबल (Rbi8); मरेकाहरूको आत्मा—के तिनीहरूले तपाईंलाई सहायता दिन सक्छन्‌ वा हानी गर्न सक्छन्‌? के वास्तवमा तिनीहरूको केही अस्तित्व छ? (Spirits of the Dead—Can they Help you or Harm You? Do they really exist?) मल्याली: पृथ्वीमा संधै जीवनको आनन्द उठाउनु होस्‌!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने