घोषणाहरू
◼ साहित्य भेंट: नोभेम्बर: अवेक!र वॉचटावर-का लागि वार्षिक ग्राहक बनाउनुहोस्। पाक्षिक संस्करणहरूका लागि वार्षिक ग्राहक मूल्य दर रू० ६० तथा छ महिनाका लागि रू० ३०। मासिक संस्करणहरूका लागि वार्षिक ग्राहक दर रू० ३०। मासिक संस्करणहरूका लागि छ महिनाको निम्ति मात्र ग्राहक हुने सुविधा छैन। दिसम्बर: सबैभन्दा महान पुरुष पुस्तक रू० ४० मा। उपलब्ध नभएमा बाइबलका कथाहरू वा सधैंभरि बाँच्नुहोस् पुस्तक चलाउनुहोस्। जनवरी १९९३: १९२ पृष्ठको पुरानो पुस्तकको विशेष भेंट रू० ६-मा। यसमा सन् १९८३ वा यस अघि प्रकाशित भएका १९२ पृष्ठका सबै पुस्तकहरू समावेश छन्। तामिल र मल्यालम भाषामा: True Peace and Security—From What Source? र United in Worship of the Only True God. गुजरातीमा: The Truth that Leads to Eternal Life र Is This Life All There Is? हिन्दी र कन्नडमा: Good News to Make You Happy र “Let Your Kingdom Come.” तेलगुमा: Is This Life All There Is?. र मराठीमा: Listening to the Great Teacher र Is This Life All There Is? बंगाली र नेपालीमा: हाम्रा समस्याहरू। (Our Problems) फेब्रुअरी: सधैंभरि बाँच्नुहोस् पुस्तक रू० ४० मा। (सानो रू० २० मा)
◼ सूचना: दिसम्बर पछि गरिने साहित्य भेंटमा केही परिवर्तन गरिएको छ। माथि उल्लिखित अभियानका लागि चाहिने सामग्रीहरू नमगाएका मण्डलीहरूले अर्को पटक साहित्य माग फारम भर्दा मगाउन सक्छन्।
◼ संचालन गर्ने निरीक्षक (presiding overseer)-ले वा उहाँले नियुक्त गर्नुभएको कुनै व्यक्तिले दिसम्बर १ वा त्यसपछि जतिसक्दो चाँडो मण्डली हिसाब-किताबको लेखा-परिक्षण गर्नु पर्नेछ। यो काम कहिले भएको हो त्यसको घोषणा मण्डलीमा गर्नुहोस्।
◼ जनवरी महिनादेखि क्षेत्र निरीक्षकले “संसारको अशुद्धताबाट आफूलाई सफा राख्नु” भन्ने विषयमा भाषण दिनु हुनेछ।
◼ तपाईंले शायद याद गर्नुभएको होला कि जुलाई महिनादेखि जातीय भाषामा प्रकाशित हुने पाक्षिक संस्करणका वॉचटावर तीन महिना अघि प्रकाशित भएको अंग्रेजी संस्करणसँग सदृश मिल्दो जुल्दो छ। यो तालिका अब लगातर कायम गरिने छ। त्यसकारण अंग्रेजी संस्करणका वॉचटावर-मा प्रकाशित भएको लेखलाई तपाईं तीन महिना पछि जातीय भाषामा प्रकाशित हुने पाक्षिक संस्करणका वॉचटावर-मा देख्नसक्नु हुने छ। यही कुरा जातीय भाषामा प्रकाशित हुने मासिक संस्करणका वॉचटावर-को अध्ययनका लेखहरूमा लागू हुने छ। उदाहरणका लागि जातीय भाषामा प्रकाशित हुने मासिक संस्करणका वॉचटावर-को जुलाइ १, १९९२ अंकमा चारवटा अध्ययनका लागि लेखहरू थियो। यी लेखहरू अंग्रेजी संस्करण वॉचटावर-को अप्रिल १ र अप्रिल १५, १९९२ अंकमा प्रकाशित भैसकेको छ। यी कारणहरूले गर्दा अब मुलुकभरि नै जातीय भाषामा प्रकाशित हुने वॉचटावर-मा अध्ययनका लागि एउटा सम्पूर्ण लेखलाई पढिने छ र यी लेखहरू बाँकि संसारभरिका अरू भाइहरूले छलफल गरिसकेका लेखहरू भन्दा तीन महिना मात्र पछिका हुनेछन्। यहोवालाई हामी यस प्रबन्धका लागि धन्यवाद दिन्छौं जसले गर्दा आज यस मुलुकमा प्रकाशित हुने सबै भाषाका संस्करणमा हामीले “ठीक ठीक समयमा” आध्यात्मिक भोजन पाइरहेका छौं।—मत्ती २४:४५.
◼ सिद्धिएका प्रकाशनहरू: अंग्रेजी: Sing Praises to Jehovah (सानो राज्य गीत पुस्तक); Watch Tower Publications Index (30-85). हिन्दी: Enjoy Life on Earth Forever!
◼ उपलब्ध नयाँ प्रकाशनहरू: कन्नड: Organized to Accomplish Our Ministry.
◼ पुनः उपलब्ध प्रकाशनहरू: अंग्रेजी: New World Translation डिलक्स बाइबल (DLbi12) (रेफरेन्स सहित) कालो र खैरो रातो रंगमा; New World Translation ठूलो छापामा (Rbi8) (रेफरेन्स सहित); Insight on the Scriptures (२ भागमा); Reasoning from the Scriptures; All Scripture is Inspired of God and Beneficial; Sing Praises to Jehovah (सानो राज्य गीत पुस्तक); Happiness—How to Find It; Making Your Family Life Happy; Survival Into a New Earth; Holy Spirit—The Force Behind the Coming New Order! Spirits of the Dead—Can They Help You or Harm You? Do They really Exist? फ्रेन्च: हाम्रा समस्याहरू—तिनको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ? (Our Problems—Who Will Help Us Solve Them?) र How Can Blood Save Your Life?