प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km93 फेब्रुअरी p. ३
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९३
हाम्रो राज्य सेवकाई—१९९३
km93 फेब्रुअरी p. ३

घोषणाहरू

▪ प्रस्तुत गर्नुपर्ने प्रकाशनहरू: फेब्रुअरी: सधैंभरि बाँच्नुहोस्‌ पुस्तक रु० ४०। (सानोको रु० २०) मार्च: यङ्‌ग पिपल आस्क पुस्तक रु० २०। यो पुस्तक उपलब्ध नभएको भाषाहरूमा सधैंभरि बाँच्नुहोस्‌ पुस्तक रु० ४०। (सानोको रु० २०) अप्रिल र मई: वाचटावर-को ग्राहक बनाउने। अर्ध-मासिक संस्करणका लागि एक वर्षको ग्राहक दर रु० ६०। छ महिनाका लागि अर्ध-मासिक संस्करणको ग्राहक दर र मासिक संस्करणका लागि एक वर्षको ग्राहक दर प्रत्येकको रु० ३०। (मासिक संस्करणमा ६ महिनाको लागि ग्राहक बन्‍ने सुविधा छैन।)

सूचना: माथि उल्लिखित अभियानका लागि प्रकाशनहरू नमगाएका मण्डलीहरूले अर्को पटक साहित्य माग फारम (S-14) भरेर मगाउन सक्छन्‌।

▪ सेक्रेटरी र सेवा निरीक्षकले सबै नियमित अग्रगामीहरूको क्रियाकलापहरूलाई पुनरावोलकन गर्नुपर्छ। चाहिने जति घण्टा पुऱ्‍याउन कसैलाई गाह्रो भैरहेको छ भने आवश्‍यक मदतको प्रबन्ध प्राचीनहरूले गर्नुपर्छ। सल्लाहको निम्ति अक्टोबर १, १९९२ र अक्टोबर १, १९९१-मिति भएको सोसाइटीको चिट्ठीलाई (S-201) फेरि दोहोऱ्‍याउनुहोस्‌। साथ-साथै अक्टोबर १९८६-को आवर किङ्‌गडम मिनिष्ट्री (Our Kingdom Ministry)-को अतिरिक्‍त मध्य पृष्ठ (Insert)-को अनुच्छेद १२-२० पनि हेर्नुहोस्‌।

▪ अप्रिल ६, १९९३, मङ्‌गलबारका दिन स्मारणार्थ उत्सव मनाइने छ। अगाडिनै भाषण सुरु हुनसक्ने भए तापनि, कृपया याद राख्नुहोस्‌, स्मरणार्थको रोटी र मद्य सूर्यास्त भन्दा अघि बाँडिने छैन। तपाईं बस्नु भएको इलाकामा सूर्यास्त कहिले हुन्छ भनेर पत्ता लगाउन सम्बन्धित स्थानीय स्रोतहरूलाई जाँच्नुहोस्‌। तोकिएको यस मितिमा क्षेत्र सेवकाईका लागि बाहेक अरू कुनै सभाहरू हुने छैन। यदि तपाईंको मण्डलीमा प्रायः मङ्‌गलबार सभाहरू हुने गर्दछ भने त्यसलाई हप्ताको कुनै अर्को दिनमा सार्न सक्नुहुन्छ, यदि त्यसदिन सभागृह उपलब्ध हुन्छ भने। सेवा सभा सञ्चालन गर्न नपाएको खण्डमा मण्डलीलाई विशेष उपयोगी हुनसक्ने भागहरूलाई अर्को हप्ताको सेवा सभामा समावेश गर्न सकिन्छ। क्षेत्र निरीक्षकको भ्रमण कार्यक्रम हुने मण्डलीहरूले, प्रायः मङ्‌गलबार बेलुकी हुने सभाहरूको फेरि तालिका बनाउनुपर्छ।

▪ मार्च र अप्रिल महिनाहरूमा सहायक अग्रगामी गर्न चाहने प्रकाशकहरूले अहिले नै योजना बनाएर आफ्नो फारम चाँडै दिनुपर्छ। यसले क्षेत्र सेवकाईका लागि आवश्‍यक प्रबन्धहरू र पर्याप्त साहित्यहरू जम्मा गर्न प्राचीनहरूलाई सहयोग पुऱ्‍याउने छ।

▪ थियोक्रेटिक मिनिष्ट्री स्कूल गाइडबुक (Theocratic Ministry School Guidebook)-को अध्याय २१-३७ लाई गुजराती भाषामा एउटा पुस्तिकाको रूपमा प्रकाशित गरिएको छ। मण्डलीहरूले हामीसँग यो पुस्तिका मगाउन सक्छन्‌। यो पुस्तिका प्रकाशकहरूका लागि रु० ३ र अग्रगामीहरूका लागि रु० २-मा उपलब्ध हुनेछ।

▪ उपलब्ध नयाँ प्रकाशनहरू:

अङ्‌ग्रेजी: डज गड रियली केयर अबाउट अस? (Does God Really Care About Us?) (नयाँ पुस्तिका); वील दिस वर्ल्ड सरभाइभ? (Will This World Survive?) (पर्चा न० १९); कमफर्ट फोर द डिप्रेस्ड (Comfort for the Depressed) (पर्चा न० २०); इनज्वाइ फ्यामिलि लाइफ (Enjoy Family Life) (पर्चा न० २१); हू रियली रूल्स द वर्ल्ड? (Who Really Rules the World?) (पर्चा न० २२)। गुजराती: द ग्रेटेस्ट म्यान हू एभर लिभ्ड। (The Greatest Man Who Ever Lived) मल्यालम: द ग्रेटेस्ट म्यान हू एभर लिभ्ड। (The Greatest Man Who Ever Lived)

▪ स्टकमा नभएका प्रकाशनहरू:

अङ्‌ग्रेजी: न्यु वर्ल्ड ट्रान्सलेसन (New World Translation) डिलक्स बाइबल (DLbi12) (सन्दर्भ सूचि सहित)-रातो रङ्‌गमा; न्यु वर्ल्ड ट्रान्सलेसन (Insight New World Translation) ठूलो बाइबल (Rbi8) (सन्दर्भ सूचि सहित); इन्साइट अन द स्क्रिपचर्स (Insight on the Scriptures); म्यानकाइन्डस सर्च फोर गड (Mankind’s Search for God) गुजराती: इज दिस लाइफ अल देर इज? (Is This Life All There Is?) नेपाली: पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌! तामिल: इज देर अ गड हु केयर्स? (Is There A God Who Cares) उर्दु: द पाथ अफ डिभाइन ट्रुथ लिडिङ्‌ग टु लिबरेसन (The Path Of Divine Truth Leading To Liberation)

▪ जनवरी १, १९९३ देखि लागू हुने गरी निम्न साहित्यहरूको मूल्यमा परिवर्तन गरिएको छ।

Publications Pio Cong & Public 

Young People Ask; Live Forever (small); Creation (small); Sing Praises (small) Rs.15.00 Rs.20.00

Bible Stories; Live Forever (large); Creation (large); Revelation; Scripture Inspired; Sing Praises (large); Greatest Man 30.00 40.00

Reasoning from the Scriptures 20.00 30.00

Singing and Accompanying Yourselves ... (Old) 4.00 6.00

Awake! brochures 1.50 3.00

4-colour brochures 3.00 4.00

Tracts per 100 10.00 10.00

NWT with references (bi12) 45.00 60.00

Kingdom Interlinear Bible; Diaglott 30.00 40.00

NWT Deluxe Bible (DLbi12) (with references); NWT Deluxe Pocket-size Bible (DLbi25); NWT Largeprint Bible (Rbi8) 125.00 200.00

Yearbook 15.00 20.00

Calendar 20.00 20.00

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने