घोषणाहरू
▪ प्रस्तुत गर्नुपर्ने प्रकाशनहरू: अप्रिल र मई: वाचटावर-को ग्राहक बनाउने। अर्ध-मासिक संस्करणका लागि एक वर्षको ग्राहक दर रु० ६०। छ महिनाका लागि अर्ध-मासिक संस्करणको ग्राहक दर र मासिक संस्करणका लागि एक वर्षको ग्राहक दर प्रत्येकको रु० ३०। (मासिक संस्करणमा ६ महिनाको लागि ग्राहक बन्ने सुविधा छैन।) जून: द ग्रेटेस्ट म्यान हु एभर लिभ्ड भन्ने पुस्तक रु० ४०। जुलाई: हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? पुस्तिका रु० ४। यो पुस्तिका उपलब्ध न भएमा त्यति नै मूल्यमा तलका कुनै पनि पुस्तिकालाई चलाउन सकिन्छ: डज गड रियली केर अबाउट अस?, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनु होस्!, “हेर! म सबै कुरा नयाँ तुल्याउँदै छु,” सुड यु बिलिभ इन द ट्रिनिटी?, द डिभाइन नेम ड्याट वील एन्ड्योर फरएभर, वा त्यो राज्य जसले प्रमोदवन ल्याउने छ।
सूचना: माथि उल्लिखित अभियानका लागि प्रकाशनहरू नमगाएका मण्डलीहरूले अर्को पटक साहित्य माग फारम (S-14) भरेर मगाउन सक्छन्।
▪ व्यावहारिक छ भने, दिन लामो हुने मौसमहरूमा साँझपख प्रचार कार्यमा भाग लिन प्राचीनहरूले मण्डलीका लागि प्रबन्ध गर्नुपर्छ।
▪ सोसाइटीले १९५१ देखि १९९१ सम्मको वाचटावर सजिल्द खण्डहरूलाई पुनः छपाउने योजना गरेको छ। यी मध्ये कुनै खण्ड वा पूरै खण्ड चाहिएमा तपाईंको मण्डलीको मागलाई हामीकहाँ तुरुन्त पठाउनुहोस्। तपाईंले १९८०-१९८५ का खण्डहरूका निम्ति गरेका पुरानो मागलाई हामीले राख्दैछौं तर बाँकी रहेका अरू सबै मागहरूलाई हामी काट्दैछौं। तसर्थ तपाईंले अर्डर गर्नुभएको १९८०-१९८५ को बाहेक तपाईंलाई चाहिएको जम्मै खण्डहरूलाई फेरि समावेश गर्नुहोस्। यसलाई साहित्य माग फारम (S-AB-14) मा उल्लेख गर्नुहोस् तर कृपया यो माग फारममा अरू कुनै कुरा उल्लेख नगर्नुहोस्। यी खण्डहरू उपलब्ध हुने बित्तिकै हामी तपाईंहरूलाई पठाइ दिन्छौं, अतः ती खण्डहरू कहिले आउने छ भनेर हामीसँग सोधपूछ गर्नु पर्ने आवश्यकता छैन।
▪ थियोक्रेटीक मिनिस्ट्री स्कूल गाइड बुक र अर्गनाइज्ड टु अकम्प्लिस आवर मिनिस्ट्री नामक पुस्तकहरूको मूल्य, अग्रगामीहरूका लागि रु० १२ हुनेछ। यसप्रकार अग्रगामी र मण्डलीका लागि मूल्य दरमा अबदेखि कुनै भिन्नता हुने छैन।
▪ जनवरी १९९३-को हाम्रो राज्य सेवकाई-मा घोषणा गरिए झैं १९९२ मा छापिएको संशोधित थियोक्रेटिक मिनिष्ट्री स्कूल गाइडबुक अहिले उपलब्ध छ। तपाईंहरू मध्ये धेरैले यो संस्करण पाइ सक्नुभएको छ। ज-जसले १९९२ संस्करणलाई उपयोग गरिरहनु भएको छ कृपया उहाँहरूले १९९३-का लागि ईश्वरतान्त्रिक सेवकाई पाठशाला तालिका-मा निम्न परिवर्तनहरू गर्नुहोला:
पृष्ठ ४, अप्रिल १९-को हप्तामा यी परिवर्तन गर्नुहोस्:
न० १: sg पृ० १००-१०२ अनु० १-१२
सम्म: न० १: sg पृ० १००-१०२ अनु० १-१०
पृष्ठ ४, मई १०-को हप्तामा यो परिवर्तन गर्नुहोस्:
न० १ sg पृ० १०३-१०८ अनु० १३-२१
सम्म: न० १: sg पृ० १०३-१०८ अनु० ११-१९
▪ पुनः उपलब्ध प्रकाशनहरू:
गुजराती: इज देर अ गड हु केयर्स?
▪ स्टकमा नभएका प्रकाशनहरू:
अङ्ग्रजी: लिसनिङ्ग टु द ग्रेट टिचर; मल्यालम: ए सिक्योर फ्युचर—हाउ क्यान यु फाइन्ड इट?; तामील: ए सिक्योर फ्युचर—हाउ क्यान यु फाइन्ड इट?; उर्दु: लेट गड बी ट्रु।