प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 जनवरी p. ६
  • नयाँ प्रकाशनहरू उपलब्ध छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ प्रकाशनहरू उपलब्ध छन्‌
  • हाम्रो राज्य सेवकाई—१९९४
हाम्रो राज्य सेवकाई—१९९४
km94 जनवरी p. ६

नयाँ प्रकाशनहरू उपलब्ध छन्‌

▪ नयाँ प्रकाशनहरू उपलब्ध छन्‌:

अंग्रेजी: विल दियर बी ए वर्ल्ड विदाउट वार? (खासगरी यहूदी पृष्ठभूमि भएका मानिसहरूका लागि प्रयोग हुने ३२-पाने पत्रिका)। सीमित मात्रामा मात्र उपलब्ध भएको हुनाले कृपया तपाईंको मण्डलीका प्रत्येक परिवारका निम्ति ज्यादासेज्यादा एक कापी मात्र आडर गर्नुहोस्‌ ताकि तिनीहरूले आफ्नो व्यक्‍तिगत अध्ययन र लाइब्रेरीका लागि प्रयोग गर्न सकून्‌। आम वितरणका निम्ति यो पत्रिका अझै उपलब्ध छैन। गुजराती: थियोक्य्राटिक मिनिस्ट्री स्कूल गाइड बुक-को २१-३७ अध्यायहरू भएको ३२-पाने पत्रिका। माथि उल्लेख गरिएको प्रत्येक पत्रिकाको मोल प्रकाशकहरूका लागि रु० ४.०० र अग्रगामीहरूका लागि रु० ३.००। बङ्‌गाली, मराठी, र नेपाली: बाइबलका आधारभूत शिक्षाहरू। ओरगेनाइज्ड टु याकम्‌प्लिस आवर मिमिस्ट्री पुस्तकको परिशिष्टमा पाइने (१७१-देखि २१८-पाना सम्म) बप्तिस्मा पूर्वका प्रश्‍नहरू यो ६४-पाने पुस्तिकामा छन्‌। यस पुस्तिकाका लागि प्रकाशक र अग्रगामी दर रु० ४.००। गुजराती र तेलगु: हाउ टु स्टार्ट एण्ड कन्टिन्यु बाइबल डिस्कसन्स। रिजनिङ्‌ग फ्राम द स्क्रिप्चर्स पुस्तकको सुरुमा पाइने “क्षेत्र सेवकाईमा प्रयोग गर्न सकिने प्रस्तुतिहरू” र “कुराकानि रोक्न चाहने खालकाहरूलाई तपाईं कसरी जवाफ दिन सक्नु हुन्छ” भन्‍ने विषय भएको यो ३२-पाने पुस्तिका हो। यस पुस्तिकाको प्रकाशक दर रु० १. ०० र अग्रगामी दर ०.७५।

▪ के यो संसार रहिरहनेछ (नं० १९), निराशहरूका लागि सान्त्वना (नं० २०), पारिवारिक जीवनको आनन्द उठाउनुहोस्‌ (नं० २१) र वास्तवमा यस संसारलाई कसले शासन गर्छ (नं० २१) भन्‍ने पर्चाहरू अब अंग्रेजी बाहेक बङ्‌गाली, गुजराती, हिन्दी, कन्‍नड, मलायलम, मराठी, नेपाली, तामिल र तेलगु भाषाहरूमा पाइन्छन्‌। आफ्नो प्रयोगका लागि मण्डलीहरूले यी पर्चाहरूको आवश्‍यक मात्रामा आडर पठाउन सक्छन्‌।

▪ १९९४ क्यालेण्डर अफ जेहोवाज्‌ विट्‌नेसेस्‌-को थप कापीहरू उपलब्ध छन्‌। सो चाहनेहरूले आफ्नो मण्डलीको सचिवलाई आडर दिनु पर्छ। मण्डलीको सो आडरलाई लिटरेचर आडर फार्ममा (S-14) भरेर हामीकहाँ तुरुन्त पठाउन सचिवहरूलाई अनुरोध गरिन्छ।

▪ मार्च १, १९९४-को अङ्‌कदेखि मराठीमा द वाचटावर अर्ध-मासिक रूपमा छापिनेछ र अप्रिल ८, १९९४-देखि मलायलम र तामिलमा अवेक! पनि अर्ध-मासिक रूपमा छापिनेछ। त्यस तारिखसम्मका वार्षिक ग्राहक हुनेहरूलाई हिसाब मिलाएर जम्मा १२ अङ्‌कहरू पठाइनेछ तर तिनीहरूको वार्षिक ग्राहक मिति आशा गरिएको भन्दा पहिले नै समाप्त हुनेछ।

टिप्पणी: फेब्रुअरी १, १९९४-देखि यताचाहिं मराठी द वाचटावर-को र मलायलम र तामिल अवेक!-को वार्षिक ग्राहक शुल्क दर अर्ध-मासिक पत्रिकाहरूको सरह नै हुनेछ, अर्थात्‌: एक वर्षका लागि रु० ६०.०० र छ महिनाका लागि रु० ३०.००। (यी तीनै संस्करणहरूका लागि अर्धवार्षिक ग्राहक हुन सकिन्छ।) यी तीनै संस्करणहरूको अग्रगामी दर पनि अन्य अर्ध-मासिक पत्रिकाको सरह नै हुनेछ, अर्थात्‌: एक वर्षका लागि रु० ३०.०० र छ महिनाका लागि रु० १५.००। कृपया नोट गर्नुहोस्‌ कि यी तीनै संस्करणहरू फेब्रुअरी १, १९९४ उपरान्त यी दरहरूमा प्राप्त हुनेछन्‌।

▪ पुनः प्राप्त हुने प्रकाशनहरू:

अंग्रेजी: यहोवाज्‌ विट्‌नेसेस एण्ड द क्वेश्‍चन आफ ब्लड, माई बुक आफ बाइबल स्टोरिज, न्यु वर्ल्ड ट्रान्सेलेशन आफ द होलि स्क्रिप्चर्स—विथ रेफरेन्सेस (Rbi8) (ठूलो साइज)। गुजराती, हिन्दी, मराठी: “लूक आइ याम्‌ मेकिङ्‌क औल थिङ्‌गस न्यु।”

▪ हाल उपलब्ध नहुने प्रकाशनहरू:

मलायलम: यु क्यान लिभ फोरएभर इन पैराडाइज औन अर्थ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने