ठीक ठीक समयमा खाना
जनवरी १९९४-को हाम्रो राज्य सेवकाई-मा सूचित गरिए झैं, स्मरणार्थ ताका दिइने विशेष भाषण धेरै जसो मण्डलीहरूमा अप्रिल १० तारिखका लागि आयोजित गरिनेछ। भाषणको शीर्षक हो “साँचो धर्मले मानव समाजका आवश्यकताहरूलाई पूरा गर्दछ।” मार्च २६ तारिख स्मरणार्थको उपलक्ष्यमा उपस्थित हुनेहरूलाई यस विशेष भाषणका लागि निम्त्याउने खास प्रयास गर्नु बेस हुनेछ।