प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 नोभेम्बर p. ३
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९४
हाम्रो राज्य सेवकाई—१९९४
km94 नोभेम्बर p. ३

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू

नोभेम्बर: न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिप्चर्स र द बाइबल—गड्‌स वर्ड अर म्यान्स? पुस्तक एकसाथ चन्दास्वरूप रु. ७५.०० मा। अङ्‌ग्रेजी बाहेक अन्य भाषाहरूमा स्कूल पुस्तिका बाहेक अन्य कुनै पुस्तिका चन्दास्वरूप रु. ५.०० मा वा १९२ पृष्ठ भएको कुनै पनि पुस्तक रु. १५.०० मा प्रस्तुत गर्न सकिन्छ।

डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक चन्दास्वरूप रु. ४५.०० मा। स्टकमा छैन वा परिस्थितिवश अरू कुनै पुस्तक प्रस्तुत गर्नुपरेमा माइ बुक अफ बाइबल स्टोरिज अथवा तपाईं सधैंभरि पार्थिव प्रमोदवनमा बाँच्न सक्नु हुन्छ पुस्तक त्यति नै चन्दामा प्रस्तुत गर्न सक्नुहुन्छ (सानो साइजको सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक, रु. २५.००)।

जनवरी: १९२ पृष्ठ भएको कुनै पनि पुरानो पुस्तकको विशेष प्रस्तुति प्रति गोटा चन्दास्वरूप रु. ८.०० मा। तल उल्लेख गरिएका पुस्तकहरू मात्र हामीसित उपलब्ध छ: अङ्‌ग्रेजी: डिड म्यान गेट ह्‍यर बाइ एभलुशन अर बाइ क्रिएशन? र इज दिस लाइफ अल देर इज?; कन्‍नडा: “लेट योर किङ्‌गडम कम” र “थिङ्‌गस्‌ इन ह्विच इट इज इम्पसिबल फर गड टु लाइ;” गुजराती: गुड न्युज—टु मेक यु ह्‍याप्पि, “लेट योर किङ्‌गडम कम” र द ट्रुथ द्याट लीड्‌स टु इटर्नल लाइफ; तामिल: इज दिस लाइफ अल देर इज? र “लेट योर किङ्‌गडम कम;” तेलगु: इज दिस लाइफ अल देर इज? र मेकिङ्‌ग योर फ्यामलि लाइफ ह्‍याप्पि; मराठी: “लेट योर किङ्‌गडम कम” र लिसनिङ्‌ग टु द ग्रेट टीचर; हिन्दी: गुड न्युज—टु मेक यु ह्‍याप्पि, र “लेट योर किङ्‌गडम कम;” नेपाली, पंजाबी वा बङ्‌गाली भाषा बुझ्ने व्यक्‍तिहरूलाई हाम्रा समस्या वा अन्य पुस्तिका प्रस्तुत गर्न सकिन्छ। मल्यालम मा योर यूथ—गेटिङ्‌ग द बेस्ट आउट अफ इट! चन्दास्वरूप रु. १५.०० मा प्रस्तुत गर्न सकिन्छ। नबिर्सनुहोस्‌, यो पुस्तक विशेष प्रस्तुतिको रूपमा प्रयोग गर्नको लागि होइन।

फेब्रुअरी: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु ४५.०० (सानो साइजको रु. २५.००)। पुस्तक प्रस्तुत गरिएका ठाउँहरूमा पुनःभेट गरेर बाइबल अध्ययन सुरु गर्ने प्रयत्न गर्नु पर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने