प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 फेब्रुअरी p. २
  • फेब्रुअरी महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९५
हाम्रो राज्य सेवकाई—१९९५
km95 फेब्रुअरी p. २

फेब्रुअरी महिनाका लागि सेवा सभाहरू

फेब्रुअरी ६ मा सुरु हुने हप्ता

गीत ७३ (७१)

१० मि:स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाईबाट उपयुक्‍त घोषणाहरू। ताजा पत्रिकाका लेखहरूलाई कसरी ढोका-ढोकामा प्रस्तुत गर्न सकिन्छ भनेर प्रदर्शनद्वारा देखाउनुहोस्‌।

१७ मि:“प्रचार-कार्य—गौरवपूर्ण सुअवसर।” प्रश्‍नोत्तर। जुलाई १५, १९९०, वाचटावर, पृष्ठ १९, अनुच्छेद १३-१६ बाट थप टिप्पणीहरू दिनुहोस्‌।

१८ मि:“सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकलाई प्रभावकारी ढंगमा प्रस्तुत गर्ने।” स्कूल गाइडबूक, पृष्ठ ४६-७, अनुच्छेद ९-१२ मा दिइएका टिप्पणीहरूका साथै अन्य मुख्य बुँदाहरूको पुनरावृत्ति गर्नुहोस्‌। तपाईंको इलाकामा प्रभावकारी हुनसक्ने किसिमका परिचयहरू छलफल गर्नुहोस्‌। एक दुइटा प्रस्तुतिहरू प्रदर्शन गराउनुहोस्‌।

गीत ८२ (२६) र समापन प्रार्थना।

फेब्रुअरी १३ मा सुरु हुने हप्ता

गीत १०३ (८७)

५ मि:स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। चन्दा प्राप्त भएको कुनै सूचना सोसाइटीबाट आएको छ भने त्यसलाई पढेर सुनाउनुहोस्‌।

१० मि:स्थानीय आवश्‍यकताहरू। अथवा सेप्टेम्बर २२, १९९४, अवेक! को पृष्ठ १३-१५ मा दिइएको “किन परमेश्‍वरबारे कुरा गर्ने?” भन्‍ने लेखबाट भाषण।

१५ मि:“राज्यको वचन—त्यसको अर्थ बुझ्ने।” प्रश्‍नोत्तर। दुई-तीन व्यक्‍तिहरूलाई तिनीहरूले कसरी व्यक्‍तिगत अध्ययन वा दैनिक पद छलफल गर्न कहिले कसरी प्रबन्ध मिलाउँछन्‌ भनी प्रश्‍न गर्नुहोस्‌।

१५ मि:“अरूको ख्याल राख्नुहोस्‌—भाग २.” प्राचीनद्वारा भाषणका साथै छलफल। कुनै स्थानीय समस्याहरू छन्‌ भने बताउनुहोस्‌ र उपयुक्‍त सल्लाह दिनुहोस्‌।

गीत १०९ (११९) र समापन प्रार्थना।

फेब्रुअरी २० मा सुरु हुने हप्ता

गीत १३४ (३३)

१२ मि:स्थानीय घोषणाहरू। ईश्‍वरतान्त्रिक समाचार। स्थानीय क्षेत्रको लागि पत्रिकाको उपयुक्‍त लेख औंल्याउनुहोस्‌। प्रस्तुतिहरू प्रदर्शन गराउनुहोस्‌।

१५ मि:“के तपाईं आफ्नो छोरा वा छोरीलाई यहोवाको छनौट गर्न मदत गर्दै हुनुहुन्छ?” परिशिष्टांक। अक्टोबर १, १९९४, द वाचटावर-को (अर्धमासिक) पृष्ठ २६-३० मा दिइएको लेखमा आधारित भाषण। उदाहरणीय छोराछोरी भएको प्राचीनले यो भाषण दिए बेस हुनेछ।

१८ मि:“चासो भेटाउनु भएको ठाउँमा फेरि जानुहोस्‌।” स्रोतासँग छलफल। सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको लागि व्यक्‍त गरिएका मूल्यांकन सुनाउनुहोस्‌। (अंग्रेजी अंकको जुलाई १५, १९९१ र डिसेम्बर १, १९९१, वाचटावर, पृष्ठ ३२ हेर्नुहोस्‌।) सुझावित प्रस्तुतिहरू कसरी प्रयोग गर्न सकिन्छ भनी देखाउन एक वा दुइटा प्रदर्शन गराउनुहोस्‌। जिज्ञासुहरूसँग अध्ययन सुरु गर्ने प्रयत्न गर्न सबैलाई प्रोत्साहित गर्नुहोस्‌।

गीत १४७ (८२) र समापन प्रार्थना।

फेब्रुअरी २७ मा सुरु हुने हप्ता

गीत १८४ (३६)

१५ मि: स्थानीय घोषणाहरू। “संशोधित जन भाषणहरूद्वारा लाभ उठाउने” नामक लेख छलफल गर्नुहोस्‌।

१५ मि:“दोष कसको?” प्राचीनद्वारा फेब्रुअरी १, १९९५, प्रहरीधरहरा-को पृष्ठ २६-२९ मा दिइएको लेखमा आधारित भाषण। व्यवहारिक उपयोगिता बताउनुहोस्‌।

१५ मि:मार्च महिनामा क्वेशचन्स्‌ यंग पिपल आस्क—आन्सर्स द्याट वर्क पुस्तक प्रस्तुत गर्ने। यस पुस्तकको पृष्ठ ५-७ मा दिइएको प्राक्कथनअनुसार यस प्रकाशनको उद्देश्‍य बताउनुहोस्‌। यस पुस्तकका लागि व्यक्‍त गरिएका मूल्यांकनहरू सुनाउनुहोस्‌। (अंग्रेजी अंकको फेब्रुअरी १, १९९१; मार्च १, १९९१ र नोभेम्बर १५, १९९१ वाचटावर, पृष्ठ ३२ हेर्नुहोस्‌।) “जवानहरूलाई वर्तमान समस्याहरूको सामना गर्ने मदत दिन के गर्न सकिन्छ जस्तो तपाईंलाई लाग्छ?” भन्‍ने प्रश्‍नद्वारा सुरु हुने छोटो प्रस्तुतिको पुनरावृत्ति गरेर छोटकरीमा प्रदर्शित गराउनुहोस्‌। (यस प्रश्‍नको जवाफ र पुस्तकको प्रस्तुतिबारे सुझावहरूको लागि मार्च १९९४ को हाम्रो राज्य सेवकाईको पृष्ठ ४ हेर्नुहोस्‌।) यस सप्ताहन्त क्षेत्र सेवकाईमा प्रयोग गर्न सबैलाई सो पुस्तक लिएर जाने आग्रह गर्नुहोस्‌।

गीत २०७ (११२) र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने