प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 मार्च p. ३
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९५
हाम्रो राज्य सेवकाई—१९९५
km95 मार्च p. ३

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू मार्च: क्वेशचन्स्‌ यंग पिपल आस्क—आन्सर्स द्याट वर्क (जवान मानिसहरूले सोध्ने प्रश्‍नहरू—उपयोगी जवाफहरू) पुस्तक चन्दास्वरूप रु. २५.०० मा (यो पुस्तक अंग्रेजी, तामिल र मल्यालम भाषाहरूमा उपलब्ध छन्‌)। अन्य भाषाहरूमा १९२ पृष्ठ भएको कुनै पनि नयाँ पुस्तक सदाझैं चन्दास्वरूप रु. १५.०० मा प्रस्तुत गर्न सकिन्छ। अप्रिल र मे: प्रहरीधरहरा र अवेक! को ग्राहक बनाउने। अर्धमासिक संस्करणको वार्षिक ग्राहक शुल्क दर रु. ७०.००। मासिक संस्करणको वार्षिक ग्राहक शुल्क दर र अर्धमासिक संस्करणको अर्धवार्षिक ग्राहक शुल्क दर रु. ३५.००। मासिक संस्करणहरूका लागि अर्धवार्षिक ग्राहक सुविधा उपलब्ध छैन। जून: लाइफ—हाऊ डिड इट गेट ह्‍यर? बाइ एभलुशन अर बाइ क्रिएशन? (जीवन—यहाँ कसरी आयो? विकासवाद वा सृष्टिद्वारा?) चन्दास्वरूप रु. ४५.०० मा। अन्य भाषाहरूमा १९२ पृष्ठ भएको कुनै पनि नयाँ पुस्तक सदाझैं चन्दास्वरूप रु. १५.०० मा प्रस्तुत गर्न सकिन्छ।

▪ जनवरी १९९५ देखि प्रहरीधरहरा मासिकबाट अर्धमासिक तवरमा प्रकाशन भएको हुँदा गुजराती, नेपाली, बंगाली र हिन्दीका आगामी ग्राहक निवेदनहरू आफूले सोचेभन्दा चाँडो म्याद टुंगिनेछ। तापनि ग्राहकहरूले सबै अंकहरू प्राप्त गर्नेछन्‌।

▪ मण्डलीसित सम्बन्धित सबैले प्रहरीधरहरा र अवेक!-को व्यक्‍तिगत ग्राहक निवेदनहरूलगायत नयाँ तथा नवीकरण ग्राहक निवेदनहरू मण्डली मार्फत पठाउनुपर्छ।

▪ मण्डलीको अध्यक्ष वा तिनले खटाएको कसैले मार्च १ वा त्यसपश्‍चात्‌ यथाशक्य चाँडो मण्डलीको लेखा-परीक्षण गर्नुपर्छ। यो काम सकिएपछि मण्डलीमा घोषणा गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने