प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 अप्रिल p. २
  • यहोवा के साक्षी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा के साक्षी
  • हाम्रो राज्य सेवकाई—१९९५
हाम्रो राज्य सेवकाई—१९९५
km95 अप्रिल p. २

यहोवा के साक्षी

बितेका समयमा यहोवाका साक्षीहरू भनी बुझाउन हिन्दी भाषामा “यहोवा के गवाह” र “यहोवा के साक्षी” भन्‍ने दुइ बेग्लाबेग्लै अभिव्यक्‍तिहरू प्रयोग गरिन्थ्यो। एकरूपताको लागि अबदेखि सोसाइटीका प्रकाशनहरूमा “यहोवा के साक्षी” भन्‍ने अभिव्यक्‍ति मात्र प्रयोग गर्नेछौं। हिन्दी बाइबलको यशैया ४३:१०-१२ मा “साक्षी” शब्द प्रयोग गरिएको छ; यसको प्रयोग गर्दा त्यस नाउँको हिन्दी रूप अन्य भाषाहरूमा जस्तै हुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने