प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 मार्च p. ३
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९६
हाम्रो राज्य सेवकाई—१९९६
km96 मार्च p. ३

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू मार्च: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक चन्दास्वरूप रु. १५.०० मा। यो पुस्तक मण्डलीमा उपलब्ध छैन भने, पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २५.०० मा प्रस्तुत गर्न सकिन्छ (ठूलो साइजको रु. ४५.००)। अप्रिल र मे: प्रहरीधरहरा अथवा अवेक!-को ग्राहक बनाउने। अर्धमासिक संस्करणको वार्षिक ग्राहक शुल्क दर रु. ९०.०० मात्र। मासिक संस्करणको वार्षिक ग्राहक शुल्क दर र अर्धमासिक संस्करणको अर्धवार्षिक ग्राहक शुल्क दर रु. ४५.०० मात्र। मासिक संस्करणहरूका लागि अर्धवार्षिक ग्राहक सुविधा उपलब्ध छैन। ग्राहक बन्‍न अस्वीकार गरेमा एक प्रति पत्रिका चन्दास्वरूप रु. ४.०० मा प्रस्तुत गर्नुपर्छ। उपयुक्‍त भए फ्यामिली (परिवार) (नेपालीमा उपलब्ध छैन) पुस्तक पनि प्रस्तुत गर्न सकिन्छ। जून: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक चन्दास्वरूप रु. १५.०० मा। विकल्पको रूपमा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २५.०० मा प्रस्तुत गर्न सकिन्छ (ठूलो साइजको रु. ४५.००)। उपयुक्‍त भए वा यी दुइ पुस्तकहरूमध्ये कुनै एकसित फ्यामिली (परिवार) पुस्तक प्रस्तुत गर्न सकिन्छ।

▪ हाम्रो राज्य सेवकाई, जनवरी १९९६ को अंकमा घोषणा गरिएझैं यस वर्ष स्मरणार्थ महिनामा दिइने विशेष जनभाषण अधिकांश मण्डलीहरूमा आइतबार, अप्रिल २१ तारिखका दिन दिइनेछ। भाषणको विषय “यस टेढो पुस्ताबीच निष्खोट रहनु” हुनेछ। अप्रिल २ तारिखका दिन स्मरणार्थमा उपस्थित भएकाहरूलाई निम्ताउन विशेष प्रयास गर्नुपर्छ।

▪ अप्रिल २९, १९९६ देखि मण्डली पुस्तक अध्ययनमा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक प्रयोग गरिनेछ। यस कुरालाई ध्यानमा राख्दै स्थानीय भाषामा यो पुस्तक मण्डलीमा पर्याप्त मात्रामा हुनुपर्छ।

▪ कृपया नबिर्सनुहोस्‌, केही साहित्यहरूको दर मार्च १, १९९६ देखि परिवर्तन हुनेछ:

अग्रगामी मण्डली र जनसाधारण

डिलक्स बाइबल न. १२

(सन्दर्भिकासहित) (नेपालीमा उपलब्ध छैन)

रु. १५०.०० रु. २३०.००

डिलक्स बाइबल, खल्तीमा हाल्न मिल्ने

(नेपालीमा उपलब्ध छैन)

रु. १५०.०० रु. २३०.००

इन्साइट अन द स्क्रिप्चर्स

(धर्मशास्त्रमाथि अन्तरदृष्टि) (नेपालीमा उपलब्ध छैन)

रु. ४००.०० रु. ४७०.००

कन्कोर्डेन्स्‌ (अनुक्रमणिका) (नेपालीमा उपलब्ध छैन)

रु. ७५.०० रु. १००.००

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने