मण्डली पुस्तक अध्ययन
आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तकको मण्डली अध्ययन तालिका।
डिसेम्बर २: अध्याय ३५ देखि “प्रार्थना, र परमेश्वरमाथि विश्वास” उपशीर्षकसम्म
डिसेम्बर ९: अध्याय ३५ को “प्रार्थना, र परमेश्वरमाथि विश्वास” उपशीर्षकदेखि अध्यायको अन्तसम्म
डिसेम्बर १६: अध्याय ३६-३८
डिसेम्बर २३: अध्याय ३९-४२
डिसेम्बर ३०: अध्याय ४३