प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 फेब्रुअरी p. २
  • उपलब्ध नयाँ प्रकाशनहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उपलब्ध नयाँ प्रकाशनहरू
  • हाम्रो राज्य सेवकाई—१९९८
हाम्रो राज्य सेवकाई—१९९८
km98 फेब्रुअरी p. २

उपलब्ध नयाँ प्रकाशनहरू

सबैका लागि उपयोगी किताब—अंग्रेजी, उर्दू, कन्‍नडा, गुजराती, तामिल, तेलगु, नेपाली, पंजाबी, मराठी, मल्यालम, हिन्दी

“परमेश्‍वरको वचनमा विश्‍वास” जिल्ला अधिवेशनमा विमोचित यो नयाँ पुस्तिकाको मूल्य अग्रगामीहरूलाई रु. ४.०० र प्रकाशक अनि जनसाधारणलाई रु. ६.००।

सम्पूर्ण धर्मशास्त्र परमेश्‍वरबाट प्रेरित र लाभदायी छन्‌—मल्यालम

यो पुस्तक अग्रगामीहरूलाई रु. ४०.०० र प्रकाशक अनि जनसाधारणलाई रु. ५०.००।

बाइबलका कथाहरू भएको मेरो पुस्तक (सानो साइज) —कन्‍नडा, तेलगु, मराठी

▪ उपलब्ध नयाँ भिडियो क्यासेटहरू:

नाजी आक्रमण विरुद्ध यहोवाका साक्षीहरू दृढ रहन्छन्‌—अंग्रेजी

नाजीहरूको क्रूर सतावटको बावजूद आफ्नो विश्‍वासमा दृढ रहेका यहोवाका साक्षीहरूको साहस र विजयको हृदयस्पर्शी वृतान्त यो ७८ मिनेट लामो क्यासेटले देखाउँछ। नियमित साहित्य आवेदन फाराम (S-AB-14) भर्दा उक्‍त क्यासेट अर्डर गर्न सकिन्छ। कृपया, भिडियो क्यासेटहरू विशेष अर्डर सामग्री हुन्‌ भनेर नबिर्सनुहोस्‌। प्रत्येक भिडियो क्यासेट अग्रगामीहरूलाई रु. १५०.०० र प्रकाशक अनि जनसाधारणलाई रु. २००.००।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने