प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 फेब्रुअरी p. २
  • फेब्रुअरी महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९८
  • उपशीर्षकहरू
  • फेब्रुअरी २ मा सुरु हुने हप्ता
  • फेब्रुअरी ९ मा सुरु हुने हप्ता
  • फेब्रुअरी १६ मा सुरु हुने हप्ता
  • फेब्रुअरी २३ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९८
km98 फेब्रुअरी p. २

फेब्रुअरी महिनाका लागि सेवा सभाहरू

फेब्रुअरी २ मा सुरु हुने हप्ता

गीत १६६

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। ईश्‍वरतान्त्रिक समाचारहरू।

१५ मि: “यहोवाका साक्षीहरू—साँचो सुसमाचारकहरू।” प्रश्‍नोत्तर। सेप्टेम्बर १, १९९२ प्रहरीधरहरा (अंग्रजी) पृष्ठ १९ को पेटी पुनरावलोकन गर्नुहोस्‌।

२० मि: “तिर्खाउनेहरू सबैलाई निमन्त्रणा दिनुहोस्‌।” चासो जगाउन र श्रोताहरूलाई उत्प्रेरित गर्न सुझावित प्रस्तुतिहरू कसरी तयार गरिएको छ, सो औंल्याउँदै उक्‍त लेख पुनरावलोकन गर्नुहोस्‌। एक वयस्कलाई अनुच्छेद २-३ वा ४-५ बाट अनि एक जवानलाई अनुच्छेद ६ बाट प्रदर्शन गर्न लगाउनुहोस्‌।

गीत २०८ र समापन प्रार्थना।

फेब्रुअरी ९ मा सुरु हुने हप्ता

गीत ९६

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। “नयाँ विशेष सम्मेलन दिनको कार्यक्रम” पुनरावलोकन गर्नुहोस्‌।

१५ मि: स्थानीय आवश्‍यकता।

२० मि: “सबै भाषा तथा धर्मका मानिसहरूलाई साक्षी दिने।” (अनुच्छेद १-८) प्रश्‍नोत्तर। तपाईंको इलाकामा अधिकांश मानिसहरूले स्थानीय भाषाबाहेक अरू कुन कुन भाषा बोल्छन्‌, सूची तयार पार्नुहोस्‌। अनि ती भाषामा कस्ता कस्ता साहित्यहरू मण्डलीको स्टकमा छन्‌, बताउनुहोस्‌। अनुच्छेद ८ मा बताइएअनुसार सबै जातिका मानिसहरूका लागि सुसमाचार (अंग्रेजी) पुस्तिका प्रयोग गरेको प्रदर्शन प्रस्तुत गर्नुहोस्‌।

गीत २२० र समापन प्रार्थना।

फेब्रुअरी १६ मा सुरु हुने हप्ता

गीत ७५

५ मि: स्थानीय घोषणाहरू

१२ मि: मण्डलीका सभाहरूमा तपाईं किन उपस्थित हुनुपर्छ। सबै सभाहरूमा नियमित तवरमा उपस्थित हुनुपर्ने आवश्‍यकतालाई जोड दिंदै प्राचीनले अगस्त १५, १९९३ प्रहरीधरहरा (अंग्रेजी) पृष्ठ ८-११ का मुख्य बुँदाहरू छलफल गर्छन्‌।

१८ मि: “सबै भाषा तथा धर्मका मानिसहरूलाई साक्षी दिने।” (अनुच्छेद ९-२४) प्रश्‍नोत्तर। हिन्दू, मुसलमान, बौद्ध धर्मावलम्बी वा यहूदीमध्ये स्थानीय इलाकामा भएका बहुसंख्यक धर्मावलम्बीलाई पहिलोचोटि साक्षी दिएको प्रदर्शन अनुभवी प्रकाशकलाई गर्न लगाउनुहोस्‌।

१० मि: ‘यहोवा मेरा सहायक हुनुहुन्छ।’ प्राचीनद्वारा न्यानो तथा प्रोत्साहनदायी भाषण।

गीत १५ र समापन प्रार्थना।

फेब्रुअरी २३ मा सुरु हुने हप्ता

गीत ४

१० मि: स्थानीय घोषणाहरू। मार्च महिनामा प्रस्तुत गरिने साहित्य पुनरावलोकन गर्नुहोस्‌। मार्च १९९६ हाम्रो राज्य सेवकाई, पृष्ठ ४ का बुँदाहरू चलाएर ज्ञान पुस्तक प्रस्तुत गर्ने एक दुइटा तरिका बताउनुहोस्‌। गृह बाइबल अध्ययन सुरु गर्ने लक्ष्यमा जोड दिनुहोस्‌।

१५ मि: “राम्रो परिणाम ल्याउँछ भने प्रयोग गर्नुहोस्‌!” प्रश्‍नोत्तर। सरल हुनुका साथै राम्रो परिणाम ल्याउने हुनाले प्रयोग गरिरहेका प्रस्तुतिबारे श्रोतागणबाट एक वा दुई अनुभवी प्रकाशकलाई छोटो टिप्पणी गर्न लगाउनुहोस्‌। तत्पश्‍चात्‌ हालैका हाम्रो राज्य सेवकाई-मा दिइएका सुझावित प्रस्तुतिहरू बताउनुका साथै ती प्रभावकारी साबित भएका केही अनुभवहरू पनि बताउन लगाउनुहोस्‌।

२० मि: प्रस्तुतिहरूको अभ्यास गर्नुहोस्‌। पाठशाला निर्देशन पुस्तक (अंग्रेजी) पृष्ठ ९८-९, अनुच्छेद ८-९ मा आधारित छोटो भाषण। प्रस्तुतिहरू केलाएर हेर्ने र अझै प्रभावकारी बनाउने आवश्‍यकतामाथि जोड दिनुहोस्‌। दुई बहिनीहरूले प्रचारकार्यमा चलाएको प्रस्तुति केलाएको र त्यसलाई कसरी सुधार्न सकिन्छ भनेर छलफल गरेको प्रदर्शन प्रस्तुत गर्न लगाउनुहोस्‌। एकअर्कालाई मदतकारी सुझाउ दिंदै अर्कोचोटि चलाउन विचार गरिएको प्रस्तुति अभ्यास गरेको पनि देखाउँछन्‌। सबैलाई आ-आफ्ना प्रस्तुतिहरू केलाउने र अभ्यास गर्ने प्रोत्साहन दिंदै अध्यक्षले भाषण टुंग्याउँछन्‌।

गीत १०३ र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने