घोषणाहरू
▪ प्रस्तुत गरिने साहित्यहरू जून: परमेश्वर हामीबाट के चाहनुहुन्छ? बाइबल अध्ययन सुरु गर्न विशेष ध्यान दिनुहोस्। जुलाई र अगस्त: निम्न लिखित ३२ पृष्ठे पुस्तिकाहरूमध्ये कुनै पनि प्रयोग गर्न सक्नुहुन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, त्यो राज्य जसले प्रमोदवन ल्याउनेछ, द डिभाइन नेम द्याट विल इन्ड्योर फरेभर, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनु होस्!, शुड यु बिलिभ इन द ट्रिनिटी?, ह्वाट ह्यापेन्स टु अस ह्वेन वी डाइ? अनि ह्वेन सम्वान यु लभ डाइज। त्यस्तै, विल देयर एभर बि अ वर्ल्ड विदआउट वार?, सबैका लागि उपयोगी किताब, स्पिरिट्स अफ द डेड—क्यान दे हेल्प यु अर हार्म यु? डु दे रियली एक्जिस्ट? र हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? पुस्तिकाहरू पनि उपयुक्त भए प्रस्तुत गर्नसकिन्छ। सेप्टेम्बर: लाइफ— हाउ डिड इट गेट हियर? बाइ इभलुशन अर बाइ क्रिएशन?
▪ स्थानीय भाषाका हातेपर्चीहरू मगाउँदा मण्डलीको नाम, सभा हुने ठाउँको पूरा ठेगाना र चाहिएको भाषा ह्याण्डबिल रिक्वेस्ट फारामको (S(d)-16) ठीक पेटीमा भरेर पठाउनुहोस्। फाराम भर्नुअघि प्वाइन्ट्स टु रिमेम्बर-मा लेखिएका बुँदाहरू ध्यान दिएर पढ्नुहोस्।
▪ मण्डलीहरूले जून महिनाको साहित्य आवेदनसँगै १९९९ को वाचटावर तथा अवेक!-का सजिल्द खण्डहरूको आवेदन पठाउन सुरु गर्न सक्नेछन्। यी खण्डहरू उपलब्ध नभएर ढुँवानी नगरुञ्जेल मण्डलीको प्याकिङ लिस्टमा “पेन्डिङ” भनेर जनाइनेछ। सजिल्द खण्डहरू विशेष आवेदनअन्तर्गत पर्ने सामग्रीहरू हुन्।
▪ हाम्रो राज्य सेवकाई-को यो अंक र प्रहरीधरहरा जून १, २००० को अंकदेखि कन्नडा, गुजराती, तेलगु, मराठी र हिन्दीका प्रकाशनहरूमा देखिने गीत संख्याहरू ती नै भाषाका गीति पुस्तिकाहरूअनुसार राखिनेछन्। कोष्ठभित्र राखिएका गीत संख्याहरूले चाहिं अंग्रेजी गीति पुस्तकको सोही गीतलाई जनाउनेछ।
▪ पुनः उपलब्ध प्रकाशनहरू:
छलफलका लागि बाइबल विषयहरू - तामिल र मल्यालम