अगस्त महिनाको सेवा रिपोर्ट
औ. औ. औ. औ.
संख्या: घ. पत्रि. पु.भे. बा.अ.
वि. अग्र. ३ १२७.० २०.७ ४८.३ ५.०
अग्र. ८५६ ६१.८ १८.८ २४.२ ४.४
स. अग्र. ४१२ ५३.५ १५.६ १६.६ २.८
प्रका. २३,०९१ ७.८ २.९ २.७ ०.५
जम्मा २४,३६२ बप्तिस्मा: ८७
सन् २००३ सेवा वर्षको अन्त, अगस्तमा प्रकाशकहरूको नयाँ शिखर २४,३६२ पुग्यो र यो संख्या गत वर्षको शिखरभन्दा २०२ ले वृद्धि हो। अझ तीव्रताका साथ उहाँको राज्यबारे उद्घोषणा गर्ने आह्वानलाई स्वीकार्ने सन्दर्भमा यहोवाले हाम्रो प्रयासमा निरन्तर आशिष दिऊन्।