प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 फेब्रुअरी पृ. ११
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००७
हाम्रो राज्य सेवकाई—२००७
km07 फेब्रुअरी पृ. ११

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू फेब्रुअरी: प्रकाश त्यसको चरमोत्कर्ष पुस्तक प्रस्तुत गर्नुहोस्‌। यो पुस्तक छैन भने मृत्यु माथि विजय—के यो तपाईंको लागि सम्भव छ? पुस्तिका प्रस्तुत गर्नुहोस्‌। मार्च: बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तक प्रस्तुत गर्नुहोस्‌। बाइबल अध्ययन थाल्न विशेष प्रयत्न गर्नुहोस्‌। सिकाउँछ पुस्तकसँग के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? पर्चा दिनुहोस्‌। अप्रिल र मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! दुवै प्रस्तुत गर्नुहोस्‌। स्मरणार्थ उत्सव वा अन्य ईश्‍वरतान्त्रिक क्रियाकलापमा उपस्थित भएका तर मण्डलीसित सक्रिय रूपमा संगति नगरेका इच्छुक व्यक्‍तिहरूलाई पुनःभेट गर्न जाँदा तिनीहरूलाई बाइबलले सिकाउँछ? पुस्तक प्रस्तुत गर्ने कोसिस गर्नुहोस्‌। बाइबल अध्ययन सुरु गर्ने उद्देश्‍यसहित पुस्तक प्रस्तुत गर्नुहोस्‌।

◼ सचिव र सेवा निरीक्षकले नियमित अग्रगामीहरूको क्रियाकलाप निरीक्षण गर्नुपर्छ। कसैले घण्टा पुऱ्‍याउन सकिरहेका छैनन्‌ भने, प्राचीनहरूले मदतको प्रबन्ध मिलाउनुपर्छ। सल्लाह-सुझावको लागि वार्षिक S-201 पत्र फेरि पढ्‌नुहोस्‌।

◼ सन्‌ २००७ स्मरणार्थ उत्सवको दौडान दिइने विशेष जनभाषणको विषय हुनेछ, “समस्या नै समस्याले भरिएको यस संसारमा तपाईं सुरक्षित महसुस गर्न सक्नुहुन्छ।” अक्टोबर २००६ अंकको हाम्रो राज्य सेवकाई-मा पनि स्मरणार्थसम्बन्धी घोषणा छ, त्यहाँ पनि हेर्नुहोस्‌।

◼ उपलब्ध नयाँ प्रकाशनहरू:

सिङ प्रेजेज टु जेहोभा—लिपि मात्र —तामिल

लिपि मात्र भएको गीतिपुस्तिका (Ssbly) सानो साइजको हो र यसमा सांगीतिक धून छैन।

डु यु ह्‍याभ एन इमोर्टल स्पिरिट?—उर्दू

◼ अमेरिकन साइन ल्याङवेजमा उपलब्ध नयाँ डीभीडी:

द गुडन्यूज अकर्डिङ टु मार्क

टु हुज्‌ अथोरिटी डु यु सब्मिट्‌?

◼ पुनः उपलब्ध नयाँ प्रकाशनहरू:

आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष—अंग्रेजी, तामिल, तेलगु, मल्यालम, हिन्दी

के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?—अंग्रेजी, कन्‍नडा, गुजराती, तामिल, तेलगु, बंगाली, मराठी, मल्यालम, हिन्दी

पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!—तिब्बती

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने