प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 मे पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००७
  • उपशीर्षकहरू
  • मे १४ मा सुरु हुने हप्ता
  • मे २१ मा सुरु हुने हप्ता
  • मे २८ मा सुरु हुने हप्ता
  • जून ४ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००७
km07 मे पृ. २

सेवा सभाको तालिका

मे १४ मा सुरु हुने हप्ता

गीत २८ (२२४)

१० मि: स्थानीय घोषणा। पृष्ठ ८ मा दिइएको सुझावअनुसार अथवा इलाका सुहाउँदो अन्य तरिकामा मे १ को प्रहरीधरहरा र अप्रिल – जूनको ब्यूँझनुहोस्‌! कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्‌।

२० मि: राज्यसम्बन्धी गतिविधिलाई स्थानीय र विश्‍वव्यापी तवरमा सहयोग गर्ने। यहोवाको इच्छाबमोजिम गर्न व्यवस्थित पुस्तकको अध्याय १२ मा आधारित भाषण र श्रोतासित छलफल। (यस राज्य सेवकाईको पृष्ठ ३-६ हेर्नुहोस्‌।)

१५ मि: “उहाँले दुर्बलहरूलाई बल दिनुहुन्छ।”a समय भ्याउँछ भने उद्धृत शास्त्रपदबाट टिप्पणी गर्न श्रोतालाई आग्रह गर्नुहोस्‌।

गीत ६ (४५) र समापन प्रार्थना।

मे २१ मा सुरु हुने हप्ता

गीत २१ (१९१)

१० मि: स्थानीय घोषणा। प्रश्‍न पेटी पुनरावृत्ति गर्नुहोस्‌।

१५ मि: नयाँ भाषा सिक्न असम्भव छैन! अप्रिल – जून २००७ को ब्यूँझनुहोस्‌!, पृष्ठ १२-१४ मा आधारित भाषण। सुसमाचार प्रचार गर्ने उद्देश्‍य राखेर नयाँ भाषा सिक्नुको महत्त्वलाई जोड दिनुहोस्‌।

२० मि: “के तपाईं परमेश्‍वरको वचनको पक्षमा बोल्नुहुन्छ?”b तपाईंको बोल्ने तथा सिकाउने क्षमता कसरी उन्‍नति गर्ने पुस्तिकाको पृष्ठ २५ को अनुच्छेद १ बाट टिप्पणीहरू समावेश गर्नुहोस्‌।

गीत १ (१३) र समापन प्रार्थना।

मे २८ मा सुरु हुने हप्ता

गीत ५ (४६)

१० मि: स्थानीय घोषणा। लेखा रिपोर्ट र अनुदान बुझिलिएको पत्र पढ्‌नुहोस्‌। मे महिनाको क्षेत्र सेवाको रिपोर्ट बुझाउन प्रकाशकहरूलाई सम्झाउनुहोस्‌। पृष्ठ ८ मा दिइएको सुझावअनुसार अथवा इलाका सुहाउँदो अन्य तरिकामा जून १ को प्रहरीधरहरा र अप्रिल – जूनको ब्यूँझनुहोस्‌! कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्‌।

२० मि: जून महिनामा पारिवारिक आनन्द पुस्तक प्रस्तुत गर्नुहोस्‌। यस पुस्तकको समय सुहाउँदो केही पक्ष बताउनुहोस्‌ अनि स्थानीय इलाकामा प्रभावकारी हुने प्रस्तुति चलाएर यो पुस्तक कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन गरेर देखाउनुहोस्‌। चिनजान वा परिवारका सदस्यहरूलाई यो पुस्तक दिंदा प्राप्त भएको राम्रो परिणामबारे समय भ्याउन्जेल श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्‌।

१५ मि: क्षेत्र सेवकाईसम्बन्धी अनुभवहरू। मार्च, अप्रिल र मे महिनामा क्षेत्र सेवामा बढी समय बिताउन मेहनत गर्ने सहायक अग्रगामी र अरू प्रकाशकहरूको अनुभव बताउनुहोस्‌। पत्रिका दिएका ठाउँहरूमा बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राख्दै फेरि जाँदाका अनुभवहरू पनि बताउनुहोस्‌। एक दुईटा उल्लेखनीय अनुभव पुनःअभिनय गरेर देखाउन सकिन्छ।

गीत ८ (५३) र समापन प्रार्थना।

जून ४ मा सुरु हुने हप्ता

गीत १७ (१८७)

१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।

१५ मि: स्थानीय आवश्‍यकता।

२० मि: “तपाईंका छोराछोरीलाई यहोवाको प्रशंसा गर्न सिकाउनुहोस्‌।”c अनुच्छेद ४ छलफल गर्दा हाम्रो राज्य सेवकाई, जुलाई २००५, पृष्ठ ७ बाट टिप्पणी समावेश गर्नुहोस्‌।

गीत २२ (१३०) र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने