प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 मार्च पृ. ५
  • मार्च ३० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च ३० को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२००९
  • उपशीर्षकहरू
  • मार्च ३० मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००९
km09 मार्च पृ. ५

मार्च ३० को हप्ताको तालिका

मार्च ३० मा सुरु हुने हप्ता

गीत २८ (२२४)

□ मण्डली बाइबल अध्ययन:

my-NP कथा ६४

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: प्रस्थान १-६

न. १: प्रस्थान १:१-१९

न. २: धरहरा बनाउने योजना किन सफल भएन? (my-NP कथा १२)

न. ३: परमेश्‍वरको नाउँ—यसको प्रयोग अनि अर्थ (bh-NP पृ. १९५-१९७)

□ सेवा सभा:

गीत १३ (१२४)

५ मि: घोषणाहरू। स्मरणार्थ उत्सवबारे कुनै जानकारी दिन बाँकी छ भने घोषणा गर्नुहोस्‌।

१५ मि: स्मरणार्थमा उपस्थित चासो दिने व्यक्‍तिहरूलाई मदत दिन तयार हुनुहोस्‌। बाइबल विद्यार्थीहरूलाई, निष्क्रिय प्रकाशकहरूलाई वा परिवारका सदस्यलगायत स्मरणार्थमा आएका चिने-जानेका अन्य व्यक्‍तिहरूलाई मदत दिन के-कसो गर्न सकिन्छ, प्रकाशकहरूलाई सम्झाउँदै सेवा निरीक्षकद्वारा भाषण। (हाम्रो राज्य सेवकाई, मार्च २००८, पृष्ठ ८ हेर्नुहोस्‌।) स्मरणार्थमा उपस्थित भएको व्यक्‍तिसित बाइबल अध्ययन कसरी सुरु गर्न सकिन्छ, एउटा छोटो प्रदर्शन देखाउन लगाउनुहोस्‌। अप्रिल ५ आइतबारदेखि सुरु हुने स्मरणार्थको बाइबल पढाइ गर्न सबैलाई सम्झाउनुहोस्‌। यसो गर्न सकिने व्यावहारिक सुझाव पनि दिन सकिन्छ।

१५ मि: “बाइबल—तथ्य तथा भविष्यवाणीको पुस्तक।” एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न-उत्तर गर्दै छलफल गर्नुहोस्‌।

गीत ११ (८५)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने