अप्रिल ६ को हप्ताको तालिका
अप्रिल ६ मा सुरु हुने हप्ता
गीत १६ (१४३)
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: प्रस्थान ७-१०
न. १: प्रस्थान ९:१-१९
न. २: अब्राहाम किन परमेश्वरको मित्र कहलिए? (my-NP कथा १३)
न. ३: हामी गलाती ६:२ लाई गलाती ६:५ सँग कसरी मिलान गर्न सक्छौं?
□ सेवा सभा:
गीत ४ (४३)
५ मि: घोषणाहरू।
१० मि: अकाट्य तर्क कसरी प्रस्तुत गर्ने? क्षमता उन्नति पुस्तिकाको पृष्ठ ५७-६०, अनु. १-१४ मा आधारित जोसिलो भाषण र श्रोतासित छलफल।
२० मि: युवाहरू हो—तपाईं आफ्नो जीवनबाट के चाहनुहुन्छ? आफ्नो जीवन पर्चामा आधारित भएर प्राचीनले श्रोतासित छलफल गर्नेछन्। राज्य गतिविधिलाई पहिलो स्थानमा राख्न प्रयत्न गरिरहेका बप्तिस्माप्राप्त युवाहरूको न्यानो प्रशंसा गर्नुहोस्। युवा अवस्थादेखि नै पूर्ण-समय सेवा थालेका वा सानैदेखि पूर्ण-समय सेवा गर्ने लक्ष्य राखेर अहिले त्यो लक्ष्यमा पुगेका भाइ अथवा बहिनीको अन्तरवार्ता लिनुहोस्। ‘किन पूर्ण-समय सेवा गर्ने लक्ष्य राख्नुभयो? कस्ता आशिष्हरू अनुभव गर्नुभएको छ?’
गीत २२ (१३०)