प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 जनवरी p. ४
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२०१०
हाम्रो राज्य सेवकाई—२०१०
km10 जनवरी p. ४

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू जनवरी: बाइबलले वास्तवमा के सिकाउँछ? घरधनीले उक्‍त पुस्तक पहिल्यै पाइसकेको खण्डमा अलि पहेंलिएका पृष्ठहरू भएका कुनै पनि १९२ पृष्ठे पुस्तक अथवा सन्‌ १९९५ अघि प्रकाशित कुनै पनि पुस्तक दिन सकिन्छ। फेब्रुअरी: पारिवारिक आनन्दको रहस्य। मार्च: बाइबलले वास्तवमा के सिकाउँछ? बाइबल अध्ययन सुरु गर्न लगनशील प्रयास गर्नुहोस्‌। अप्रिल: प्रहरीधरहरा। स्मरणार्थ र विशेष जनभाषणमा आएका तर मण्डलीसँग सक्रिय भई संगत नगरेकाहरूलाई भेट्‌न जाने विशेष प्रयास गर्नुहोस्‌। यसो गर्नुको उद्देश्‍य ती व्यक्‍तिहरूसित गृह बाइबल अध्ययन सुरु गर्नु हो।

◼ फेब्रुअरीदेखि क्षेत्रीय निरीक्षकहरूले दिने जनभाषणको विषय हो: “परमेश्‍वरको राज्यले अहिले हाम्रो निम्ति के गरिरहेको छ?”

◼ पुनः उपलब्ध प्रकाशन:

के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? —अंग्रेजी, तेलगु, मराठी

द गाइडेन्स अफ गड—आवर वे टु प्याराडाइज —बंगाली

परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? —ओरिया, कोंकनी कन्‍नडा, कोंकनी रोमन

जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? —अंग्रेजी, गुजराती, तेलगु, बंगाली, मराठी, मल्यालम, हिन्दी

तपाईंको प्रियजनको मृत्यु हुँदा —तामिल, तेलगु, मल्यालम, हिन्दी

◼ नयाँ उपलब्ध प्रकाशन:

“बियरिङ थरो विट्‌नेस” अबाउट गड्‌स किङडम! —अंग्रेजी

बाइबल—यसले दिने सन्देश के हो? —अंग्रेजी, उर्दू, कन्‍नडा, कोंकनी (देवनगरी), कोंकनी (रोमन), गुजराती, तामिल, तेलगु, नेपाली, पंजाबी, फ्रान्सेली, बंगाली, मराठी, मल्यालम, मिजो, हिन्दी

इज योर लाइफ रुल्ड बाइ फेट? (पर्चा नं. ८१) —गुजराती

◼ नयाँ उपलब्ध डी भी डी:

द वन्डर्स अफ क्रिएसन रिभिल गड्‌स ग्लोरी —अंग्रेजी

(हाललाई यो डी भी डी मण्डलीको प्रयोगको लागि मात्र उपलब्ध छ।)

गलाती-कलस्सी —अमेरिकी सांकेतिक भाषा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने