प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 जनवरी p. ४
  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
  • हाम्रो राज्य सेवकाई—२०१०
हाम्रो राज्य सेवकाई—२०१०
km10 जनवरी p. ४

क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

सेवा वर्ष २०१० को सुरुआत निकै राम्रो भयो। सेप्टेम्बरमा दुइटा नयाँ पृथक समूह स्थापना भए, वीरगञ्ज र हेटौंडामा। अहिले नेपालमा १३ वटा मण्डली र ४ वटा पृथक समूह छन्‌। प्रकाशकहरूको संख्या १,२१३ र नियमित अग्रगामीहरूको संख्या २१४ पुगेको छ। यो नयाँ शिखर हो। यस्तो वृद्धिले गर्दा यस सेवा वर्षमा पनि थप वृद्धि हुने आशा गर्न सक्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने