प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 फेब्रुअरी p. १
  • फेब्रुअरी ८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी ८ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२०१०
  • उपशीर्षकहरू
  • फेब्रुअरी ८ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०१०
km10 फेब्रुअरी p. १

फेब्रुअरी ८ को हप्ताको तालिका

फेब्रुअरी ८ मा सुरु हुने हप्ता

गीत २३

□ मण्डली बाइबल अध्ययन:

fy पृ. २४*–२६

* उपशीर्षकसम्म वा उपशीर्षकदेखि

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: न्यायकर्त्ता ११-१४

न. १: न्यायकर्त्ता १३:१-१४

न. २: लूका १६:९-१३ मा लिपिबद्ध येशूका शब्दहरूबाट हामी के सिक्न सक्छौं?

न. ३: छुडौतीको बलिदानको लागि तपाईं आफ्नो कृतज्ञता कसरी देखाउन सक्नुहुन्छ? (bh पृ. ५४-५६, अनु. १८-२२)

□ सेवा सभा:

गीत ४०

५ मि: घोषणाहरू।

१० मि: जन्मदिनबारे प्रश्‍नहरूको जवाफ दिने। बाइबलले सिकाउँछ किताबको अध्याय १६, अनुच्छेद ८ र ११-१५ मा आधारित श्रोतासित छलफल। कस्तो अवस्थामा तपाईंले जन्मदिनबारे साक्षी दिन सक्नुहुन्छ? ‘तिमी किन जन्मदिन मनाउँदैनौ?’ भन्‍ने प्रश्‍नको जवाफ दिन एक जना आमा वा बुबाले आफ्नो बच्चालाई कौशलतासाथ तयार पारिरहेको एउटा प्रदर्शन देखाउनुहोस्‌।

२० मि: “स्मरणार्थ उत्सवको निम्तो संसारभरि बाँडिनेछ!” प्रश्‍न-उत्तर छलफल। अनुच्छेद २ छलफल गर्नुअघि उपलब्ध छ भने, सबैलाई निम्तोको एक-एक प्रति बाँड्‌ने प्रबन्ध मिलाउनुहोस्‌ र यसमा भएका विभिन्‍न पक्षमा ध्यान खिच्नुहोस्‌। अनुच्छेद २ छलफल गरेपछि निम्तो कसरी दिन सकिन्छ, एक जना प्रकाशकलाई प्रदर्शन गर्न लगाउनुहोस्‌। आउँदै गरेको स्मरणार्थ उत्सवको अभियानको लागि क्षेत्र सेवाका के-कस्ता प्रबन्ध गरिएका छन्‌, थप जानकारी दिन सेवा निरीक्षक वा अरू कुनै एक प्राचीनको अन्तरवार्ता लिनुहोस्‌।

गीत १८

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने