प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 फेब्रुअरी p. २
  • फेब्रुअरी १५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी १५ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२०१०
  • उपशीर्षकहरू
  • फेब्रुअरी १५ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०१०
km10 फेब्रुअरी p. २

फेब्रुअरी १५ को हप्ताको तालिका

फेब्रुअरी १५ मा सुरु हुने हप्ता

गीत ५४

□ मण्डली बाइबल अध्ययन:

fy पृ. २७-३१*

* उपशीर्षकसम्म वा उपशीर्षकदेखि

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: न्यायकर्त्ता १५-१८

न. १: न्यायकर्त्ता १६:१-१२

न. २: प्रभुको साँझको भोज भनेको के हो? (bh परिशिष्ट, पृ. २०६-२०८)

न. ३: येशूले दियाबललाई किन “झूटको पिता” भन्‍नुभयो (यूह. ८:४४)

□ सेवा सभा:

गीत १३

५ मि: घोषणाहरू।

१५ मि: प्रहरीधरहरा प्रस्तुत गर्न तयार हुनुहोस्‌। पत्रिकाबारे छोटकरीमा बताइसकेपछि कुन-कुन लेखहरू स्थानीय इलाकामा अझ प्रभावकारी हुन सक्छन्‌, बताउनुहोस्‌। पत्रिका प्रस्तुत गर्न प्रकाशकले कसरी तयारी गर्न सक्छन्‌, एउटा मनोवादद्वारा देखाउनुहोस्‌। तिनी आफ्नो इलाकाको लागि उपयुक्‍त हुने लेख छान्छन्‌, कस्तो प्रश्‍न गर्ने विचार गर्छन्‌ र चलाउने शास्त्रपदहरू छान्छन्‌। त्यसपछि पत्रिका प्रयोग गर्दै आफ्नो प्रस्तुति अभ्यास गर्छन्‌।

१५ मि: “हामी हर समय साक्षी हौं।” प्रश्‍न-उत्तर छलफल। अनौपचारिक साक्षी दिन मन पराउने एक वा दुई प्रकाशक-को अन्तरवार्ता लिनुहोस्‌ र तिनीहरू कसरी वार्तालाप सुरु गर्छन्‌, सोध्नुहोस्‌।

गीत २१

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने