प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 फेब्रुअरी p. ८
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२०१०
हाम्रो राज्य सेवकाई—२०१०
km10 फेब्रुअरी p. ८

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू फेब्रुअरी: पारिवारिक आनन्दको रहस्य। मार्च: बाइबलले वास्तवमा के सिकाउँछ? बाइबल अध्ययन सुरु गर्न लगनशील प्रयास गर्नुहोस्‌। अप्रिल र मे: प्रहरीधरहरा पत्रिका। स्मरणार्थ र विशेष भाषणमा आएका तर मण्डलीसँग सक्रिय भई संगति नगरेका चासो देखाउने व्यक्‍तिहरूलाई भेट्‌न जाने विशेष प्रयास गर्नुहोस्‌। यसो गर्नुको उद्देश्‍य ती व्यक्‍तिहरूसित बाइबल अध्ययन सुरु गर्नु हो।

◼ नयाँ उपलब्ध प्रकाशनहरू:

“कीप योरसेल्भ्‌स्‌ इन गड्‌स लभ” —कन्‍नडा, तामिल, तेलगु, पंजाबी, बंगाली, मल्यालम, हिन्दी

◼ नयाँ उपलब्ध डि भी डी:

“कीप योरसेल्भ्‌स्‌ इन गड्‌स लभ” —अमेरिकी सांकेतिक भाषा

◼ पुनः उपलब्ध प्रकाशन:

रीजनिङ फ्रम द स्क्रिप्चर्स —तामिल

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने