क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
ललितपुरमा एउटा नयाँ मण्डली स्थापना भयो। अब नेपालमा मण्डलीहरूको संख्या १४ पुगेको छ। “जागा रहो!” शीर्षकको रोमाञ्चक अधिवेशनले २,३९० सहभागीहरूको जोस अझ बढायो। त्यस अधिवेशनमा ७८ जनाले बप्तिस्मा लिएको देख्न पाउनु अत्यन्तै खुसीको कुरा थियो। ललितपुरमा एउटा नयाँ राज्यभवनको समर्पणले यस महिना हामीलाई झनै आनन्दित बनायो।