प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 मार्च p. १
  • मार्च ८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च ८ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२०१०
  • उपशीर्षकहरू
  • मार्च ८ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०१०
km10 मार्च p. १

मार्च ८ को हप्ताको तालिका

मार्च ८ मा सुरु हुने हप्ता

गीत २०

□ मण्डली बाइबल अध्ययन:

fy पृ. ३९-४२*

* उपशीर्षकसम्म वा उपशीर्षकदेखि

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: १ शमूएल १-४

न. १: १ शमूएल २:१८-२९

न. २: “प्राण”-को वास्तविक अर्थ के हो? (bh पृ. २०८-२१० को उपशीर्षकमाथि रहेको परिशिष्ट)

न. ३: धर्मशास्त्रले केटाकेटीप्रति यहोवाको प्रेम प्रकट गर्छ

□ सेवा सभा:

गीत ५

५ मि: घोषणाहरू।

१० मि: प्रचार गर्दा के तपाईं घरधनीले सुन्‍न सक्ने आवाजमा बोल्नुहुन्छ? क्षमता उन्‍नति पुस्तिकाको पृष्ठ २० देखि २२, अनुच्छेद १ देखि १२ मा आधारित भाषण।

२० मि: “परमेश्‍वरको सबैभन्दा महान्‌ उपहारप्रति हामी कसरी कृतज्ञता देखाउन सक्छौं?” प्रश्‍न-उत्तर छलफल। अनुच्छेद ३ छलफल गरेपछि स्मरणार्थको विशेष निम्तो वितरण गर्न स्थानीय तवरमा क्षेत्र सेवाका के-कस्ता प्रबन्ध गरिएका छन्‌, पुनरावृत्ति गर्नुहोस्‌। एक जना सहायक अग्रगामीलाई तिनले कसरी निम्तो दिनेछन्‌, प्रदर्शन गर्न लगाउनुहोस्‌। त्यसपछि तिनलाई सोध्नुहोस्‌: ‘अग्रगामी सेवा गर्न तपाईंले कस्ता छाँटकाँट गर्नुभयो? कस्ता लाभ उठाउनुभएको छ?’

गीत ८

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने