प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 अप्रिल p. ६
  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
  • हाम्रो राज्य सेवकाई—२०१०
हाम्रो राज्य सेवकाई—२०१०
km10 अप्रिल p. ६

क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

यो महिना बनेपामा एउटा पृथक समूह स्थापना भएको रिपोर्ट गर्न पाउँदा हामी हर्षित छौं। अब नेपालमा १४ वटा मण्डली र ५ वटा पृथक समूह भएका छन्‌। लगातार सातौं पटक वृद्धि हुँदै प्रकाशकहरूको शिखर संख्या १,२६५ पुगेको छ। अनि बाइबल अध्ययनहरूको संख्या २,७७१ पुगेको छ जुन अर्को नयाँ शिखर हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने