प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 अप्रिल p. ६
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२०१०
हाम्रो राज्य सेवकाई—२०१०
km10 अप्रिल p. ६

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू अप्रिल र मे: प्रहरीधरहरा पत्रिका। स्मरणार्थ र विशेष भाषणमा आएका तर मण्डलीसँग सक्रिय भई संगति नगरेका चासो देखाउने व्यक्‍तिहरूलाई भेट्‌न जाने विशेष प्रयास गर्नुहोस्‌। यसो गर्नुको उद्देश्‍य ती व्यक्‍तिहरूसित बाइबल अध्ययन सुरु गर्नु हो। जून: बाइबलले वास्तवमा के सिकाउँछ? घरधनीले उक्‍त पुस्तक पहिल्यै पाइसकेका रहेछन्‌ भने अलि पहेंलिएका पृष्ठहरू भएका कुनै पनि १९२ पृष्ठे पुस्तक अथवा सन्‌ १९९५ अघि प्रकाशित कुनै पनि पुस्तक दिन सकिन्छ। जुलाई: बाइबल—यसले दिने सन्देश के हो? बाहेक अरू कुनै पनि ३२-पृष्ठे पुस्तिकाहरू।

▪ जिल्ला अधिवेशन, क्षेत्रीय सम्मेलन र विशेष सम्मेलन दिनको हप्तामा मण्डलीहरूमा मण्डली बाइबल अध्ययन, ईश्‍वरतान्त्रिक सेवकाई स्कूल र सेवा सभा हुनेछैन। यसकारण यी तीन सभाका विषयवस्तु हामी सबैलाई आफैले, जस्तै साँझको पारिवारिक उपासनाको बेला समावेश गर्न प्रोत्साहन दिन्छौं।

▪ सन्‌ २०१० स्मरणार्थ उत्सवको दौडान दिइने विशेष जनभाषणको विषय हुनेछ: “साँचो शान्ति अनि सुरक्षा—कहिले?”

▪ नयाँ उपलब्ध प्रकाशनहरू:

वाच टावर पब्लिकेसन्स्‌ इन्डेक्स २००८ —अमेरिकी सांकेतिक भाषा

बाइबल—यसले दिने सन्देश के हो? —उर्दू

▪ पुनः उपलब्ध प्रकाशनहरू:

आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष —अंग्रेजी, तामिल, तेलगु, मल्यालम, हिन्दी

युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ —अंग्रेजी, नेपाली, मल्यालम, हिन्दी

एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌ —नेपाली

सबैका लागि उपयोगी किताब —नेपाली

अ साटिस्फाइङ लाइफ—हाउ टु अटेन इट —तेलगु, मराठी, मल्यालम

यहोवाका साक्षीहरू—तिनीहरू को हुन्‌? —कन्‍नडा, मिजो, हिन्दी

जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? —कन्‍नडा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने