मे ३१ को हप्ताको तालिका
मे ३१ मा सुरु हुने हप्ता
गीत ३७
□ मण्डली बाइबल अध्ययन:
fy पृ. ८७ (उपशीर्षक)-८९ (उपशीर्षक)
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: २ शमूएल १६-१८
न. १: २ शमूएल १७:१-१३
न. २: येशूलाई किन “विश्राम-दिनको प्रभु” भनिन्छ (मत्ती १२:८)
न. ३: स्वर्गीय पुनरुत्थान (bh पृ. ७३-७४, अनु. २१-२५)
□ सेवा सभा:
गीत ३५
५ मि: घोषणाहरू।
१० मि: “के तपाईंले बाइबल अध्ययन गर्ने तरिका देखाउनुभएको छ?” भाषण। लेखमा भएको सुझाव चर्चा गरेपछि यसलाई प्रदर्शन गरेर देखाउन लगाउनुहोस्।
२० मि: “प्रचार गर्न नयाँ प्रकाशकहरूलाई कसरी प्रशिक्षण दिने?” प्रश्न-उत्तर छलफल। अनुच्छेद ५ छलफल गरेपछि एक जना प्राचीनले नयाँ प्रकाशकसित प्रचारमा भाग लिइरहेको प्रदर्शन देखाउन लगाउनुहोस्। उक्त नयाँ प्रकाशक आफ्नो प्रस्तुति प्रस्तुत गर्छन् तर बाइबल पद पढ्न कोसिस गर्दैनन्। तिनीहरू उक्त घरबाट निस्केपछि प्राचीन कौशलतासाथ र दयालु हुँदै ती नयाँ प्रकाशकलाई घर-घरको प्रचारमा विवेकी भई बाइबल प्रयोग गर्न प्रोत्साहन दिन्छन्।
गीत २२