प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 सेप्टेम्बर p. २
  • सेप्टेम्बर २० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर २० को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२०१०
  • उपशीर्षकहरू
  • सेप्टेम्बर २० मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०१०
km10 सेप्टेम्बर p. २

सेप्टेम्बर २० को हप्ताको तालिका

सेप्टेम्बर २० मा सुरु हुने हप्ता

गीत ३७

□ मण्डली बाइबल अध्ययन:

fy पृ. १४२-१४७*

* उपशीर्षकसम्म वा उपशीर्षकदेखि

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: २ राजा १९-२२

न. १: २ राजा २०:१-११

न. २: किन विनयी हुने? (मत्ती ५:५)

न. ३: किन यतिबिघ्न दुःखकष्ट? (bh पृ. १०६-१०९, अनु. १-९)

□ सेवा सभा:

गीत १५

५ मि: घोषणाहरू।

१० मि: गत वर्ष हामीले कस्तो गऱ्‍यौं? सेवा निरीक्षकद्वारा भाषण। गत सेवा वर्षमा प्राप्त गर्न सकिएका राम्रा नतिजाहरूतर्फ जोड दिंदै मण्डलीको क्रियाकलापको पृनरावृत्ति गर्नुहोस्‌। उचित सराहना गर्नुहोस्‌। उल्लेखनीय अनुभव बटुलेका एक वा दुई जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्‌। आगामी वर्ष मण्डलीले सुधार गर्न सक्ने सेवाको कामको एउटा वा दुइटा पक्ष बताउनुहोस्‌ र कसरी सुधार गर्न सकिएला, व्यावहारिक सुझावहरू दिनुहोस्‌।

१० मि: “सेवा सभाको भाग सञ्चालन गर्नेहरूलाई निर्देशन।” प्राचीनद्वारा भाषण।

१० मि: आफ्ना छोराछोरीलाई प्रकाशक बन्‍न मदत गर्नुहोस्‌। हाम्रो राज्य सेवकाई, नोभेम्बर २००६, पृष्ठ ९, अनुच्छेद ५ देखि पृष्ठ १०, अनुच्छेद १ (अर्गनाइज्ड पुस्तक, पृष्ठ ८२) मा आधारित छलफल। आफ्नो सानो छोरा वा छोरी बप्तिस्मा अप्राप्त प्रकाशक बनिसकेका एक उदाहरणीय आमा वा बुबाको अन्तरवार्ता लिनुहोस्‌। ती आमा वा बुबाले बच्चालाई उन्‍नति गर्दै प्रकाशक बन्‍नको लागि योग्य हुन कसरी मदत गरे?

गीत ४१

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने