सेप्टेम्बर २७ को हप्ताको तालिका
सेप्टेम्बर २७ मा सुरु हुने हप्ता
गीत ४७
□ मण्डली बाइबल अध्ययन:
fy पृ. १४७*-१५०*
* उपशीर्षकसम्म वा उपशीर्षकदेखि
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: २ राजा २३-२५
न. १: २ राजा २३:१-७
न. २: एउटा महत्त्वपूर्ण विवाद खडा हुन्छ (bh पृ. १०९-१११, अनु. १०-१४)
न. ३: साँचो ख्रीष्टियानहरूले कुन-कुन तरिकामा ज्योति चम्काउन सक्छन्? (मत्ती ५:१४-१६)
□ सेवा सभा:
गीत ४५
५ मि: घोषणाहरू।
१५ मि: अक्टोबरको पत्रिका प्रस्तुत गर्न तयार हुनुहोस्। छलफल। पत्रिकाको विषयवस्तु पुनरावृत्ति गर्न एक वा दुई मिनेट लिनुहोस्। त्यसपछि एउटा लेख छान्नुहोस् र कस्ता प्रश्न र शास्त्रपद चलाएर प्रस्तुति गर्न सकिन्छ श्रोताहरूलाई सोध्नुहोस्। पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्।
१५ मि: “अक्टोबर महिनामा के तपाईं बाइबल अध्ययन सुरु गर्नुहुनेछ?” प्रश्न-उत्तर। एउटा वा दुइटा प्रदर्शन समावेश गर्नुहोस्।
गीत १०