प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 अक्टोबर पृ. ८
  • नोभेम्बर १ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर १ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२०१०
  • उपशीर्षकहरू
  • नोभेम्बर १ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०१०
km10 अक्टोबर पृ. ८

नोभेम्बर १ को हप्ताको तालिका

नोभेम्बर १ मा सुरु हुने हप्ता

गीत २२

□ मण्डली बाइबल अध्ययन:

fy पृ. १६३-१६५*

* उपशीर्षकसम्म वा उपशीर्षकदेखि

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: १ इतिहास १६-२०

न. १: १ इतिहास १७:१-१०

न. २: मानिसहरूको विषयमा शैतानले कस्तो आरोप लगायो? (bh पृ. ११६-११९, अनु. ६-१३)

न. ३: धर्मशास्त्रले चेतावनी दिएका कुराहरू जसबाट साँचो ख्रीष्टियानहरू भाग्नै पर्छ

□ सेवा सभा:

गीत ४८

५ मि: घोषणाहरू।

१० मि: हामी विभिन्‍न परीक्षा सहन्छौं। हाम्रो राज्य सेवकाई, अक्टोबर २००७, पृष्ठ ९, अनु. ३ देखि पृष्ठ १०, अनु. ३ सम्ममा (od-E पृ. १७६, अनु. २ देखि पृ. १७८ अनु. २ सम्म) आधारित भाषण। गम्भीर शारीरिक समस्याहरू हुँदाहुँदै पनि प्रचारकार्यमा जोसिलो भइरहन केले मदत गर्छ, त्यसबारे बताउन एक जना प्रकाशकको छोटकरीमा अन्तरवार्ता लिनुहोस्‌।

१० मि: स्थानीय आवश्‍यकता।

१० मि: नोभेम्बर महिनामा पत्रिका प्रस्तुत गर्न तयार हुनुहोस्‌। छलफल। पत्रिकाको विषयवस्तु पुनरावृत्ति गर्न एक वा दुई मिनेट लिनुहोस्‌। त्यसपछि दुईवटा वा तीनवटा लेख छान्‍नुहोस्‌ र कस्ता प्रश्‍न र शास्त्रपद चलाएर प्रस्तुति गर्न सकिन्छ श्रोतालाई सोध्नुहोस्‌। पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्‌।

गीत ३

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने