नोभेम्बर ८ को हप्ताको तालिका
नोभेम्बर ८ मा सुरु हुने हप्ता
गीत १८
□ मण्डली बाइबल अध्ययन:
fy पृ. १६५*-१६९*
* उपशीर्षकसम्म वा उपशीर्षकदेखि
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: १ इतिहास २१-२५
न. १: १ इतिहास २२:११-१९
न. २: सच्चाइप्रतिको प्रेममा हामी कसरी बढ्दै जान सक्छौं?
न. ३: शैतानले खडा गरेको चुनौतीमा तपाईं कसरी मुछिनुभएको छ? (bh पृ. ११९-१२०, अनु. १४-१६)
□ सेवा सभा:
गीत ३७
५ मि: घोषणाहरू।
१५ मि: प्रचार गर्ने मौका खोज्नुहोस्। (प्रेरि. १६:१३) सन् २०१० को वार्षिक पुस्तक (अङ्ग्रेजी), पृष्ठ ४३, अनुच्छेद १-२; पृष्ठ ५९, अनुच्छेद २ र पृष्ठ ६२, अनुच्छेद २ देखि पृष्ठ ६३, अनुच्छेद १ सम्ममा आधारित भाषण। विषयवस्तु आफ्नो इलाकामा कसरी लागू हुन्छ बताउनुहोस्।
१५ मि: “बाली कटनीको लागि पहेंला भएका छन्।” प्रश्न-उत्तर।
गीत ४४