प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 नोभेम्बर p. ८
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२०१०
हाम्रो राज्य सेवकाई—२०१०
km10 नोभेम्बर p. ८

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू नोभेम्बर: बाइबल—यसले दिने सन्देश के हो? उपयुक्‍त र उपलब्ध छ भने यो नयाँ पुस्तिकासँगै निम्न ३२ पृष्ठे पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ: सबैका लागि उपयोगी किताब, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ? डिसेम्बर: पारिवारिक आनन्दको रहस्य वा बाइबलका कथाहरू भएको मेरो पुस्तक। जनवरी: बाइबलले वास्तवमा के सिकाउँछ? घरधनीले उक्‍त पुस्तक पहिल्यै पाइसकेको खण्डमा अलि पहेंलिएका पृष्ठहरू भएका कुनै पनि १९२ पृष्ठे पुस्तक अथवा सन्‌ १९९५ अघि प्रकाशित कुनै पनि पुस्तक दिन सकिन्छ। अनि फेब्रुअरी: एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌।

◼ जनवरी ३, २०११ मा सुरु हुने हप्तादेखि मण्डली बाइबल अध्ययनमा तपाईंको प्रियजनको मृत्यु हुँदा पुस्तिकाबाट छलफल गरिनेछ। यस पुस्तिकाको लागि तयार पारिएका प्रश्‍नहरू डिसेम्बर २०१० अङ्‌कको हाम्रो राज्य सेवकाई-मा परिशिष्टको रूपमा निकालिनेछ।

◼ नेपाली भाषाको बाइबल यहोवाको सङ्‌गठनले छापेको छैन। त्यसैले यसलाई बाहिरबाटै किन्‍नुपर्छ। एउटा बाइबलको २५० रूपैयाँभन्दा धेरै पर्ने भएकोले बाइबल नभएका बप्तिस्माप्राप्त प्रकाशक, बप्तिस्माअप्राप्त प्रकाशक र प्रगतिशील बाइबल विद्यार्थीहरूका लागि यसलाई विशेष आवेदनको रूपमा मात्र उपलब्ध गराइनेछ। परिस्थितिले दिंदैन भने बाइबल प्राप्त गर्न योग्य व्यक्‍तिले बाइबल किन्‍न जति रकम लाग्छ, त्यति नै अनुदान दिनुपर्ने बाध्यता महसुस गर्नुपर्दैन। प्रत्येकले आफ्नो क्षमताअनुसार अनुदान दिन सक्छन्‌।—२ कोरि. ९:७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने