जनवरी २४ को हप्ताको तालिका
जनवरी २४ मा सुरु हुने हप्ता
गीत ५३ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
we पृ. १२*-१३, पृ. १२ को पेटी (२५ मि)
* पहिलो उपशीर्षकदेखि वा पहिलो उपशीर्षकसम्म
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: एज्रा ६-१० (१० मि)
न. १: एज्रा ७:१-१७ (४ मि वा कम)
न. २: राजाको रूपमा शासन गर्न आफू योग्य भएको प्रमाण येशूले कसरी दिनुभयो? (५ मि)
न. ३: येशूबाट आमाबाबुले के सिक्न सक्छन्?—bh पृ. १३९-१४१, अनु. १४-१६ (५ मि)
□ सेवा सभा:
गीत ३०
५ मि: घोषणाहरू। फेब्रुअरी महिनामा प्रस्तुत गरिने साहित्यबारे बताउनुहोस् र एउटा प्रस्तुतिको प्रदर्शन देखाउनुहोस्।
२० मि: “परिवारहरूका लागि मदत।”—भाग १। (अनुच्छेद १-६ र पृष्ठ ६ को पेटी) प्रश्न-उत्तर। पृष्ठ ६ को पेटीमा दिइएका केही सुझाव आफ्नो साँझको पारिवारिक उपासनाको दौडान लागू गर्न श्रोतालाई प्रोत्साहन दिनुहोस्। अर्को हप्ता बाँकी भाग छलफल गरिंदा आफ्नो परिवारले कसरी लाभ उठायो, त्यसबारे बताउने मौका तिनीहरूले पाउँनेछन्।
१० मि: फेब्रुअरी महिनामा पत्रिका प्रस्तुत गर्न तयार हुनुहोस्। छलफल। पत्रिकाको विषयवस्तु पुनरावृत्ति गर्न एक वा दुई मिनेट लिनुहोस्। त्यसपछि दुईवटा वा तीनवटा लेख छान्नुहोस् र कस्ता प्रश्न तथा शास्त्रपद चलाएर प्रस्तुति गर्न सकिन्छ, श्रोतालाई सोध्नुहोस्। पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्।
गीत ३२ र प्रार्थना